प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
चिनियाँ रेल काठमाडौं पुग्नेमा विश्वस्त छु: राष्ट्रपति सी | ‘भ्रमणको उपयुक्त समय छ’kamila
Image चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
+३
२२ जबाफ
३७७२ हेरिएको
५ बर्ष अघि
रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार नेपाल प्रहरीलार्इreeshav
Image सुन लार्इ तामामा परिणत गरेर रसायन शास्त्रको क्षेत्रमा अतुलनिय याेगदान पुर्याएबापत यस बर्षको 'रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार' "नेपाल प्रहरीलार्इ" दिने तयारी भइरहेको नाेबेल प्राइज फाउन्डेसनले जनाएको छ ।
+२
१२ जबाफ
२७०४ हेरिएको
४ बर्ष अघि
Scooter firm pushing for law changenepali
It is illegal to ride powered scooters on public roads or pavements in the UK but Bird hopes to get the law changed within 12 months. The company, which operates in around 40 American cities, believes that its pilot scheme - on private land - will demonstrate the usefulness of this hop on, hop off form of transport and its environmental benefits.
जबाफ
३०२१ हेरिएको
४ बर्ष अघि
नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’Prajwal
Image नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो ।
जबाफ
२६६८ हेरिएको
४ बर्ष अघि
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो ..Nepali Babu
Image एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने " आमा : हैन तैले यो किताब किन पढ्दै छस ? छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
+२
जबाफ
२२९० हेरिएको
४ बर्ष अघि
अष्ट्रेलिया ८९ रनमै अलआउट, पाकिस्तानको सनसनीपूर्ण जितReehav Sarkar
Image टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
+५
जबाफ
३४५४ हेरिएको
४ बर्ष अघि
पत्रपत्रिकामा प्रकाशित एक कार्टुनAnkit
corruption.jpg सँधै ठूला माछा समाउने प्रतिबद्धता जनाउने तर ठूला माछाहरू समाउनुकाे सट्टा सानाे परिमाणमा भ्रष्टाचार गर्नेहरुलार्इ मात्र अख्तिहारले अाफ्नाे फन्दामा पार्न सफल भएकाे अवस्थामा अख्तिहार माथी ब्यङ्ग स्वरूप बनार्इएकाे कार्टुन । The English Alphabet.pdf
जबाफ
२१८७ हेरिएको
४ बर्ष अघि
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'Makalu
Image अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
-१
जबाफ
२८८९ हेरिएको
४ बर्ष अघि
देशभर एनालग टीभी सेवा बन्द गर्न सरकारको निर्देशन, अटेर गरे कारवाहीNeelam
Image सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण/विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।
जबाफ
२६४७ हेरिएको
४ बर्ष अघि
तनहुँ जलविद्युतबाट सीएमसीलाई हटाइयो, चैतभित्रै नयाँ टेन्डरSandesh
Image तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड र्वक्स)निर्माणका लागि इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
-१
जबाफ
२४०० हेरिएको
४ बर्ष अघि
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
-१
जबाफ
४८६० हेरिएको
४ बर्ष अघि
फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचरSandesh
Image सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो । फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।
-१
जबाफ
२५५६ हेरिएको
४ बर्ष अघि
यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जाSandesh
Image चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।
-२
जबाफ
२७१९ हेरिएको
४ बर्ष अघि
अमिताभसँग काम गरेपछि मौनीको तर्क–‘अब खुशीका साथ मर्न सक्छु’Sandesh
Image टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् ।
-२
जबाफ
२२८९ हेरिएको
४ बर्ष अघि
डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेशSandesh
Image क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
-२
जबाफ
२५८१ हेरिएको
४ बर्ष अघि
कोही नठगिने गरी मलेसियामा रोजगारी खुल्छ : राजदूत पाण्डेयMakalu
Image मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन । ‘बाहिर हल्ला नेपालले रोक्यो भन्ने छ त्यो होइन । केही प्रक्रियाहरु छन्, जो दुवै देशवाट पहलहरु भैरहेका छन्,’ उनले भने ।
-१
जबाफ
२३५१ हेरिएको
४ बर्ष अघि
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
Image नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
जबाफ
३०२१ हेरिएको
४ बर्ष अघि
ह्वावेई विवाद: आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिका सरकारविरुद्ध मुद्दाMakalu
Image चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ। अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।
+५
जबाफ
२९३४ हेरिएको
४ बर्ष अघि
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान।nepali
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१
जबाफ
२१११ हेरिएको
२ बर्ष अघि
भोट हालौं हैnepali
याहाँ आयेर भोट हाल्नु है ।
+१
जबाफ
१८८९ हेरिएको
२ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
२२३८
४ बर्ष
कुराकानी
विस्तृतमा »
cron