प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
-१
जबाफ
२६५५ हेरिएको
३ बर्ष अघि
Poll to decide the capital of Province 1nepali
Please participate in the poll. Please try to be objective. Thank you in advance for your participation.
+१
जबाफ
२३४० हेरिएको
३ बर्ष अघि
A document attachment testnepali
Here I am going to test the attachment of a document file to a post.
+१
जबाफ
२३३६ हेरिएको
३ बर्ष अघि
Hello To delete topic testnepali
This is a test for the post
+१
जबाफ
२२९३ हेरिएको
३ बर्ष अघि
A post from my mobile devicenepali
Here is an image that looks good but is not. Its motivational. That is good. But not practical - like must of them
+३
जबाफ
२१३१ हेरिएको
३ बर्ष अघि
चिनियाँ रेल काठमाडौं पुग्नेमा विश्वस्त छु: राष्ट्रपति सी | ‘भ्रमणको उपयुक्त समय छ’kamila
Image चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
+३
२२ जबाफ
२०६४ हेरिएको
३ बर्ष अघि
लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यानAnnapurna
Image इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
+५
जबाफ
१९९४ हेरिएको
३ बर्ष अघि
अष्ट्रेलिया ८९ रनमै अलआउट, पाकिस्तानको सनसनीपूर्ण जितReehav Sarkar
Image टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियामाथि सनसनीपूर्ण जित निकालेको छ । पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
+५
जबाफ
१९२८ हेरिएको
३ बर्ष अघि
नेपालद्वारा भारत २–० ले पराजित, अघिल्लो चरणमा प्रवेशकाे सम्भावना बलियोReeshav Sarkar
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ। जितसँगै नेपालले अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ। पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो।
+९
जबाफ
१८७४ हेरिएको
३ बर्ष अघि
उपत्यका भित्रिने यात्रु बढेReeshav Sarkar
Image दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।
+७
जबाफ
१६६३ हेरिएको
३ बर्ष अघि
‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’Sandesh
Image ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर तामाङले उसबेलै भनेका थिए- यो त सांस्कृतिक क्रान्ति हो ।
-२
जबाफ
१६३३ हेरिएको
३ बर्ष अघि
ह्वावेई विवाद: आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिका सरकारविरुद्ध मुद्दाMakalu
Image चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ। अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।
+५
जबाफ
१४७६ हेरिएको
३ बर्ष अघि
रियल मड्रिडकाे प्रशिक्षकबाट जुलेन लाेपेतेग्वी बर्खास्तreeshav
Image स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकका रूपमा रहेका जुलेन लाेपेतेग्वीलार्इ बर्खास्त गरेकाे छ । उनलार्इ बर्खास्त गरेसँगै अस्थार्इ प्रशिक्षकका रूपमा सेन्टियागाे साेलारीलार्इ मुख्य प्रशिक्षककाे जिम्मेवारी दिइएकाे छ । स्राेतका अनुसार केही हप्तामै स्थार्इ प्रशिक्षक नियुक्त गर्ने याेजनामा क्लब रहेकाे छ । क्लबका पूर्व प्रशिक्षक जिनेदिन जिदानकाे बहिर्गमनसँगै ४ महिना अघिमात्र रियल मड्रिडले लाेपेतेग्वीलार्इ मूख्य प्रशिक्षककाे रूपमा क्लबमा...पूरा अंश
+४
जबाफ
१४७१ हेरिएको
३ बर्ष अघि
Scooter firm pushing for law changenepali
It is illegal to ride powered scooters on public roads or pavements in the UK but Bird hopes to get the law changed within 12 months. The company, which operates in around 40 American cities, believes that its pilot scheme - on private land - will demonstrate the usefulness of this hop on, hop off form of transport and its environmental benefits.
जबाफ
१४३२ हेरिएको
३ बर्ष अघि
रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार नेपाल प्रहरीलार्इreeshav
Image सुन लार्इ तामामा परिणत गरेर रसायन शास्त्रको क्षेत्रमा अतुलनिय याेगदान पुर्याएबापत यस बर्षको 'रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार' "नेपाल प्रहरीलार्इ" दिने तयारी भइरहेको नाेबेल प्राइज फाउन्डेसनले जनाएको छ ।
+२
१२ जबाफ
१३९१ हेरिएको
३ बर्ष अघि
नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाबreeshav
Image थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।
+४
जबाफ
१३८७ हेरिएको
३ बर्ष अघि
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'Makalu
Image अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
-१
जबाफ
१३८१ हेरिएको
३ बर्ष अघि
टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमाAnusha
Image जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३–०को जित निकालेको टोटेनह्याम दोस्रो लेगमा १–० ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
-२
जबाफ
१३४५ हेरिएको
३ बर्ष अघि
रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोAnusha
Image साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
-२
जबाफ
१३०१ हेरिएको
३ बर्ष अघि
‘अब भ्रष्टाचारमा मीटु अभियान चलाऔं’Anusha
Image बाहिरबाट हेर्दा ईज्जतदार, सबैले मानेको तर महिला हिंसा गर्ने पुरुषको मुखटा हटाउने काम मीटु अभियानले गर्‍यो । प्रतिष्ठित भनिएका व्यक्तिले कसरी जागिरको प्रलोभन देखाएर, सहयोग गरेजस्तो गरेर महिला हिंसा गर्छन् भन्ने कुरा यो अभियानले बाहिर ल्यायो । सरिफ पनि देखिनुपर्ने, तर नचाहिने काम गर्नेको विरुद्धमा महिलाहरू बोल्दैनथे ।
-२
जबाफ
१२६६ हेरिएको
३ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
९८७
३ बर्ष
कुराकानी
विस्तृतमा »
cron