कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'Makalu
Image अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
जबाफ
८५८ हेरिएको
२ बर्ष अघि
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
Image नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
जबाफ
६३५ हेरिएको
२ बर्ष अघि
यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जाSandesh
Image चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।
-१
जबाफ
६९४ हेरिएको
२ बर्ष अघि
सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेशSandesh
Image सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
-१
जबाफ
६४४ हेरिएको
२ बर्ष अघि
‘अब भ्रष्टाचारमा मीटु अभियान चलाऔं’Anusha
Image बाहिरबाट हेर्दा ईज्जतदार, सबैले मानेको तर महिला हिंसा गर्ने पुरुषको मुखटा हटाउने काम मीटु अभियानले गर्‍यो । प्रतिष्ठित भनिएका व्यक्तिले कसरी जागिरको प्रलोभन देखाएर, सहयोग गरेजस्तो गरेर महिला हिंसा गर्छन् भन्ने कुरा यो अभियानले बाहिर ल्यायो । सरिफ पनि देखिनुपर्ने, तर नचाहिने काम गर्नेको विरुद्धमा महिलाहरू बोल्दैनथे ।
-१
जबाफ
५९८ हेरिएको
२ बर्ष अघि
टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैदAnusha
Image जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।
-१
जबाफ
५३० हेरिएको
२ बर्ष अघि
सांसद रेशम चौधरीको आज भाग्य फैसला, टीकापुर घटनाको आज फैसला हुँदैAnusha
Image टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट शुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको थियो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।
-१
जबाफ
३९४ हेरिएको
२ बर्ष अघि
कमरेडहरूबीच हेडक्वार्टरमै कुटाकुटAnusha
Image एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ । पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो ।
जबाफ
२७८ हेरिएको
२ बर्ष अघि
राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञाAnnapurna
Image विशिष्ठ व्यक्तिको सवारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएका समाचार नयाँ होइनन्। भीआईपी सवारीलाई व्यवस्थित बनाउन नसक्दा लामो समय ट्राफिक जाममा अड्किनु पर्ने वाध्यता यात्रुहरुलाई छ। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण रोकिएका सर्वसाधारणले भने धैर्य गर्न सकेनन्।
जबाफ
२११ हेरिएको
२ बर्ष अघि
घुस प्रकरणमा पाठकसँग बयानको तयारीAnnapurna
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ। सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो।
जबाफ
२५५ हेरिएको
२ बर्ष अघि
अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्Neelam
Image मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।
जबाफ
२३५ हेरिएको
२ बर्ष अघि
भेनेजुएला सङ्कट: पक्राउ पर्नसक्ने जोखिमबीच स्वदेश फर्किएका ग्वाइदोका योजनाNeelam
Image अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन्। भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।
जबाफ
१९४ हेरिएको
२ बर्ष अघि
अल्जेरियाका ८२ वर्षीय राष्ट्रपति पाँचौं कार्यकालको निम्ति चुनाव लड्दैAyush
Image अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्। फेरि चुनावमा उठ्ने उनको योजनाले देशव्यापी विरोध चर्काइदिएका बेला उनले त्यस्तो बताएका हुन्।
जबाफ
२०५ हेरिएको
२ बर्ष अघि
भारत-पाक: इमरान खानले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि अयोग्य बताएAyush
Image पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार पाउनका लागि आफू योग्य नरहेको बताएका छन्। खासमा पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई उनको देश फिर्ता पठाएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अभियान चलाइएको छ।
जबाफ
२०४ हेरिएको
२ बर्ष अघि
भेनेजुएलाका स्वघोषित राष्ट्रपतिद्वारा स्वदेश फर्किने घोषणाPrajwal
Image भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति गर्दै जनआन्दोलनका लागि आह्वान गरेका छन् । साथै उनले राष्ट्रपति निकोलस मोडुरोलाई राजीनामाका लागि आग्रहसमेत गरेका छन् । ‘म भेनेजुएलाका नागरिकहरुलाई भोलि दिउँसो ११ बजे देशभर प्रदर्शनमा उत्रिन आह्वान गर्छु,’ उनले ट्विटरमा लेखेका छन् ।
जबाफ
१९२ हेरिएको
२ बर्ष अघि
नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खानPrajwal
Image पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो ।
जबाफ
१८६ हेरिएको
२ बर्ष अघि
विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्छौं : प्रचण्डPrajwal
Image सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी लिएको छ । विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी गरे ।
जबाफ
१९० हेरिएको
२ बर्ष अघि
भारत-पाक तनावः मोदी र इमरानमध्ये कसको पल्ला भारी देखियोSandesh
Image पाकिस्तानबाट भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानको रिहाइसँगै दुई परमाणु शक्ति सम्पन्न देशबीच उत्पन्न तनावमा कमी आउने आशा व्यक्त गरिँदैछ। उक्त पृष्ठभूमिमा प्रश्न उठ्छः यो पूरै सङ्कटका क्रममा धारणाहरूबीचको लडाइँमा आखिर कसको जित भयो?
जबाफ
२२३ हेरिएको
२ बर्ष अघि
राजेन्द्र महतोले तलब नदिएको स्वकीय सचिवको आरोपSandesh
Image राजपा नेता तथा सांसद राजेन्द्र महतोका पीए रविन्द्र चौधरीले राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको सार्वजनिक घोषणा गरेका हुन् । सांसद महतोले भने चौधरीलाई तीनमहिना अगाडि स्वकीय सचिवबाट नै हटाइसकेको बताएका छन् ।
जबाफ
१८४ हेरिएको
२ बर्ष अघि
‘मातृकाप्रसाद कोइरालाले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने’Ankit
Image आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो ।
जबाफ
२१० हेरिएको
२ बर्ष अघि
विस्तृतमा »
विस्तृतमा »
Image
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
६३५
२ बर्ष
cron