प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
चिनियाँ रेल काठमाडौं पुग्नेमा विश्वस्त छु: राष्ट्रपति सी | ‘भ्रमणको उपयुक्त समय छ’kamila
Image चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
+३
२२ जबाफ
२३८१ हेरिएको
४ बर्ष अघि
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'Makalu
Image अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्। बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
-१
जबाफ
१६४५ हेरिएको
३ बर्ष अघि
‘अब भ्रष्टाचारमा मीटु अभियान चलाऔं’Anusha
Image बाहिरबाट हेर्दा ईज्जतदार, सबैले मानेको तर महिला हिंसा गर्ने पुरुषको मुखटा हटाउने काम मीटु अभियानले गर्‍यो । प्रतिष्ठित भनिएका व्यक्तिले कसरी जागिरको प्रलोभन देखाएर, सहयोग गरेजस्तो गरेर महिला हिंसा गर्छन् भन्ने कुरा यो अभियानले बाहिर ल्यायो । सरिफ पनि देखिनुपर्ने, तर नचाहिने काम गर्नेको विरुद्धमा महिलाहरू बोल्दैनथे ।
-२
जबाफ
१६२० हेरिएको
३ बर्ष अघि
टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैदAnusha
Image जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।
-२
जबाफ
१५७२ हेरिएको
३ बर्ष अघि
यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जाSandesh
Image चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।
-२
जबाफ
१५४८ हेरिएको
३ बर्ष अघि
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
Image नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
जबाफ
१५२९ हेरिएको
३ बर्ष अघि
सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेशSandesh
Image सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
-२
जबाफ
१४३७ हेरिएको
३ बर्ष अघि
सांसद रेशम चौधरीको आज भाग्य फैसला, टीकापुर घटनाको आज फैसला हुँदैAnusha
Image टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट शुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको थियो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।
-२
जबाफ
१४२० हेरिएको
३ बर्ष अघि
विष्ट र भट्टलाई बर्खास्त मात्रै होइन, तत्काल पक्रिनु पर्छ : डा. भट्टराईreeshav
Image नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले उनीहरुलाई कार्वाही गरेको वहानामा निर्मला हत्याको घटनाबाट पन्छिने...पूरा अंश
+४
जबाफ
१३२३ हेरिएको
३ बर्ष अघि
निर्मला हत्याको छानविनमा लापरवाही नगरेको निलम्बित एसपीको स्पष्टीकरणReeshav Sarkar
Image निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ ।
+४
जबाफ
९४० हेरिएको
३ बर्ष अघि
राजाकालीन सोचका कर्मचारी हटाएर भए पनि संघीयता कार्यान्वयन गरिन्छ : प्रचण्डAnkit
Image नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् ।बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको बताए । त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको उनको भनाई छ । ‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ लजाने भन्ने हो,’ प्रचण्डले भने,‘ तर केही...पूरा अंश
+३
जबाफ
९०९ हेरिएको
३ बर्ष अघि
गच्छदार बने कांग्रेस उपसभापति, निधिको संयोजकत्वमा भ्रातृ संस्था व्यवस्थापन समितिMakalu
Image नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने भएको छ । मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
+२
जबाफ
८९५ हेरिएको
३ बर्ष अघि
बालुवाटार आउनु अघि गिरिजा बाबुलाई पोखरामै भेट्न चाहन्थे दाहाल र भट्टराईreeshav
Image जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाइ। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो। आन्दोलनको सफलतापछि अवको बाटो के भनेर सल्लाह गर्दै अघि बढ्न चाहन्थे सात दल र विद्रोही माओवादी। तर माओवादी नेताहरु सिधै काठमाडौं आउन विश्वस्त भइसकेका थिएनन्।
+२
जबाफ
८०७ हेरिएको
३ बर्ष अघि
प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जानेreeshav
Image प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ। परराष्ट्र मन्त्रालयका अधिकारीले नागरिकन्यूजलाई बताएअनुसार प्रधानमन्त्री ओली उच्चस्तरीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै आर्थिक मञ्चको बैठकमा भाग लिनेछन्।
+२
जबाफ
७९२ हेरिएको
३ बर्ष अघि
संविधानसँग बाझिने प्रदेशका कानुन खारेज हुन्छ : मन्त्री ढकालSandesh
Image विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घले संविधानअनुसार कानुन निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनु हुँदैन भने । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य सुरु गरिसकेको बताए । प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रस्ट पारे । एक...पूरा अंश
+२
जबाफ
७९० हेरिएको
३ बर्ष अघि
अल्जेरियाका ८२ वर्षीय राष्ट्रपति पाँचौं कार्यकालको निम्ति चुनाव लड्दैAyush
Image अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्। फेरि चुनावमा उठ्ने उनको योजनाले देशव्यापी विरोध चर्काइदिएका बेला उनले त्यस्तो बताएका हुन्।
जबाफ
७७४ हेरिएको
३ बर्ष अघि
कमरेडहरूबीच हेडक्वार्टरमै कुटाकुटAnusha
Image एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ । पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो ।
जबाफ
७६८ हेरिएको
३ बर्ष अघि
अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्Neelam
Image मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।
जबाफ
७६४ हेरिएको
३ बर्ष अघि
कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटेँ : झलनाथSandesh
Image नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् । प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताएका छन् । ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने । नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे । पार्टी अझै एकीकृत...पूरा अंश
+२
जबाफ
७५२ हेरिएको
३ बर्ष अघि
घुस प्रकरणमा पाठकसँग बयानको तयारीAnnapurna
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ। सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो।
जबाफ
७४४ हेरिएको
३ बर्ष अघि
विस्तृतमा »
Image
विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'Makalu
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।
-१
१५२९
३ बर्ष
cron