प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
ह्वावेई विवाद: आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिका सरकारविरुद्ध मुद्दाMakalu
Image चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ। अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।
+५
जबाफ
१७८१ हेरिएको
३ बर्ष अघि
Scooter firm pushing for law changenepali
It is illegal to ride powered scooters on public roads or pavements in the UK but Bird hopes to get the law changed within 12 months. The company, which operates in around 40 American cities, believes that its pilot scheme - on private land - will demonstrate the usefulness of this hop on, hop off form of transport and its environmental benefits.
जबाफ
१७२८ हेरिएको
३ बर्ष अघि
फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचरSandesh
Image सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो । फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।
-१
जबाफ
१४४७ हेरिएको
३ बर्ष अघि
देशभर एनालग टीभी सेवा बन्द गर्न सरकारको निर्देशन, अटेर गरे कारवाहीNeelam
Image सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण/विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।
जबाफ
१२७२ हेरिएको
३ बर्ष अघि
यात्रु बोक्ने मोटरसाइकल कारवाहीमाreeshav
Image महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो ।
+१
जबाफ
११८७ हेरिएको
३ बर्ष अघि
अन्तरीक्षमा यात्रा गराउन उड्यो अन्तरीक्ष यानAyush
Image अन्तरीक्षमा यात्रा गर्न चाहने मानिसहरुका लागि व्यवसायिक उडान गराउने योजना बनाइरहेको स्पेस एक्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट एक अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । मानिसलाई अन्तरीक्षको यात्रा गराउनका लागि तयार पारिएको रकेटलाई परीक्षणको रुपमा अन्तरीक्षमा पठाइएको हो ।
जबाफ
९०८ हेरिएको
३ बर्ष अघि
सरकारले इन्टरनेटको सेवा नाप्ने उच्चस्तरीय प्रविधियुक्त मेसिन नेपाल ल्याउँदैMakalu
Image इन्टरनेट सेवाको दुरुपयोग र अवैध कल वाईपास भीओआईपी रोक्न सरकारले उच्चस्तरीय प्रविधि भित्र्याउने भएको छ । इन्टरनेटको पँहुच गाउँ तहसम्म पुगेपनि उपभोक्ता ठगिने क्रम उच्च भएपछि नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न लागेको हो । इन्टरनेटको खरिदमा सेवा प्रदायकले बढी रकम असुल्ने तथा सेवा प्रभावकारी हुन नसकेको गुनासो वढेपछि संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्झौता अनुसारको सेवा मापन गर्ने मेसिन खरिद गर्ने तयारी गरेको हो । विद्युत प्राधिकरणमाफर्त खरिद गरिने मेसिनका लागि ५...पूरा अंश
+३
जबाफ
८९२ हेरिएको
३ बर्ष अघि
Player anger over Rainbow Six Siege changesnepali
Image Rainbow Six Siege players have complained about proposed changes to the game before its wide release in Asia. Ubisoft said it had altered artwork in some "maps and icons" to ensure the game complied with local regulations. The alterations tone down or remove blood spatters, gambling machines and some sexual images in many of the game's locations.
जबाफ
८८५ हेरिएको
३ बर्ष अघि
टिकटकमाथि ५७ करोड जरिवानाSandesh
Image छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
जबाफ
८६५ हेरिएको
३ बर्ष अघि
स्विजरल्याण्डले बनायो स्मार्टफोनको लत छुटाइदिने मोबाइल फोनNeelam
Image ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन । यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने सायद त्यो सबैभन्दा उत्कृष्ट बन्थ्यो होला ।
जबाफ
८६१ हेरिएको
३ बर्ष अघि
अनलाइनमा गीत सुन्दा वातावरणलाई नोक्सानी !Neelam
Image आजकल मानिसहरु सिधै इन्टरनेटमार्फत गीत संगीत सुन्न चाहन्छन् । यु ट्युब लगायतका भिडियो स्ट्रिमिङ्ग साइटहरुले इन्टरनेटमा गीत सुन्ने तथा भिडियो हेर्नेका लागि निकै सहज बनाइदिएका छन् । तर, केही वर्षअघि सम्म यस्तो सजिलो थिएन । क्यासेट, सिडी तथा अन्य माध्यममा रेकर्ड गरिएका गीतहरु सुन्नुपथ्र्यो, हेर्नुपथ्र्यो ।
जबाफ
८१४ हेरिएको
३ बर्ष अघि
फेब्रुअरीमा सामसुङको ग्यालेक्सी एस १०reeshav
Image सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ ।
+१
जबाफ
८०३ हेरिएको
३ बर्ष अघि
ड्रोन क्यामेरा देख्दा भागाभाग….reeshav
Image मोरङको कटहरी गाउँपालिकालाई खुला दिशामुक्त बनाउने अभियानका क्रममा ड्रोन क्यामेराको प्रयोग गरी निगरानी गरिएको छ । खुला स्थानमा शौच गर्नेलाई सार्वजनिक स्थानमा ल्याएर सम्मान गर्ने अभियान पनि सञ्चालन गरेको गाउपालिकाले शुक्रवार बिहान ड्रोनको प्रयोग गरी निगरानी गरेको हो । नेपाल प्रहरीको सहयोगमा प्रयोग गरिएको ड्रोन क्यामेरा देखिएपछि बिहानै सार्वजनिक स्थानमा शौच गर्न पुगेकाहरुको भागाभाग भएको थियो ।
+१
जबाफ
७९५ हेरिएको
३ बर्ष अघि
उपत्यकाका १५ कलेजमा ‘कोड फर चेन्ज’ हुँदै, प्रोग्रामिङमा लाग्न प्रेरित गरिनेAnusha
Image विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि ‘कोड फर चेन्ज’ कार्यक्रम हुने भएको छ । प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘युथ इन सोसियल चेन्ज’को आयोजनामा काठमाडाैंमा दोस्रो पटक यो कार्यक्रम हुन लागेको हो ।
जबाफ
७७९ हेरिएको
३ बर्ष अघि
अमेजन मालिक बने दुनियाकै दानी दम्पत्ति, बिल गेट्स र जुकरबर्ग कन्जुस बन्दै !Nepali Babu
Image हालै मात्र सम्बन्ध विच्छेद गरेका अमेरिकी इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोस र म्याकेन्जी बेजोस विश्वका सबैभन्दा दानी दम्पत्ति बनेका छन् । सन् २०१८ मा यो दम्पत्तिले विश्वमा सबैभन्दा धेरै रकम च्यारिटीका लागि दान गरेको छ । दी क्रोनिकल फिलान्थ्रोपीका अनुसार जेफ र म्याकेन्जीले सन् २०१८ मा घरवारबिहीन परिवारहरुको सहयोगका लागि २ अर्ब डलर दान गरेका छन् ।
जबाफ
७६६ हेरिएको
३ बर्ष अघि
नेपालले उठाउन सक्ला फेसबुक-ट्विटरबाट कर?Annapurna
Image सरकारले संसदमा पेश गरेको 'सूचना प्रविधको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा राखिएको सामाजिक सञ्जाल सञ्चालकले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने प्रावधान सुरुमै विवादमा तानियो। कतिपयले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा खाता खोल्ने सामान्य प्रयोगकर्ताहरूले समेत सरकारको अनुमति लिनुपर्ने रूपमा त्यसलाई अर्थ्याए।
जबाफ
७६५ हेरिएको
३ बर्ष अघि
उड्यो मौसमको जानकारी दिने बेलुन !nepali
Image मौसमी गतिविधि थाहा पाउन जल तथा मौसम विज्ञान विभागले पहिलोपटक 'वेदर बेलुन' अर्थात् रेडियो सोन्ड उडाएको छ । त्रिविको जल तथा मौसम केन्द्रीय विभागसंगको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक डा.ऋषीराम शर्मा र त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले शुभारम्भ गरेका थिए ।
-१
जबाफ
७५७ हेरिएको
४ बर्ष अघि
सामसुङले बेच्यो २ अर्ब ग्यालेक्सी स्मार्टफोनPrajwal
Image दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०१० मा ग्यालेक्सी सिरिजका स्मार्टफोनको सुरुवात गरेको थियो । यसबीचमा ग्यालेक्सी सिरिजको १० वर्ष पूरा हुनुअघि नै कम्पनीले सफलताको एउटा ठूलो कोशेढुंगा पार गरिसकेको छ । ग्यालेक्सी एस १० सिरिजको लञ्चिङ समारोहमा कम्पनीका प्रमुख कार्यकारी डि जे कोहले यसको जानकारी दिएका छन् ।
जबाफ
७४१ हेरिएको
३ बर्ष अघि
अमेरिका र हुवावेबीचको लडाइँले फाइभजीमा धक्काAyush
Image चिनियाँ कम्पनी हुवावेविरुद्ध अमेरिकाले पछिल्लो समयमा चालेको कडा कदमका कारण नयाँ पुस्ताको मोबाइल नेटवर्क फाइभजीको विश्वव्यापी योजनामा धक्का लागेको छ । फाइभजीको तयारी गरिरहेका मोबाइल अपरेटरहरु अमेरिका र हुवावेबीचको तनावका कारण समस्यामा परेको बताइएको छ । तर हुवावेले भने अमेरिकाको यस्तो आरोप सख्त रुपमा खारेज गरिरहेकोे छ ।
जबाफ
७३२ हेरिएको
३ बर्ष अघि
उद्योगका विषाक्त पानीले यसरी पाउँछ ‘पुनर्जीवन’Gorkhali
Image अझै पनि धेरै उद्योगबाट निस्कने प्रदुषित पानी सीधै खोलामा मिसाइन्छ । काठमाडौं र बारा/पर्सा लगायतका जिल्लामा त यो समस्या भयावह छ । तर, हेटौंडामा भने औद्योगिक क्षेत्रबाट निस्किएको दुषित पानीको वैज्ञानिक व्यवस्थापन गरिन्छ । जहाँ रसायन मिसिएका पानी प्रशोधन गरेर माछालगायतका जलचर प्राणी बाँच्न सक्ने बनाइन्छ । औद्योगिक क्षेत्रबाट निस्किएको फोहोर पानीलाई सीधै खोलामा मिसाइँदैन । यहाँ ‘फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा छ । जहाँ उद्योगबाट आएका रासायनिक पानी पनि प्रशोधन भएपछि मात्रै...पूरा अंश
+१
जबाफ
७२७ हेरिएको
३ बर्ष अघि
Image
उपत्यकाका १५ कलेजमा ‘कोड फर चेन्ज’ हुँदै, प्रोग्रामिङमा लाग्न प्रेरित गरिनेAnusha
विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि ‘कोड फर चेन्ज’ कार्यक्रम हुने भएको छ । प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘युथ इन सोसियल चेन्ज’को आयोजनामा काठमाडाैंमा दोस्रो पटक यो कार्यक्रम हुन लागेको हो ।
-१
७७९
३ बर्ष
cron