प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’Prajwal
Image नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो ।
जबाफ
१५२५ हेरिएको
३ बर्ष अघि
तनहुँ जलविद्युतबाट सीएमसीलाई हटाइयो, चैतभित्रै नयाँ टेन्डरSandesh
Image तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड र्वक्स)निर्माणका लागि इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
-१
जबाफ
१३८५ हेरिएको
३ बर्ष अघि
कोही नठगिने गरी मलेसियामा रोजगारी खुल्छ : राजदूत पाण्डेयMakalu
Image मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन । ‘बाहिर हल्ला नेपालले रोक्यो भन्ने छ त्यो होइन । केही प्रक्रियाहरु छन्, जो दुवै देशवाट पहलहरु भैरहेका छन्,’ उनले भने ।
-१
जबाफ
१३४३ हेरिएको
३ बर्ष अघि
मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरुAnusha
Image चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ। अनुमति पाउनका लागि करिब एक महिना लागेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।
-१
जबाफ
१०१४ हेरिएको
३ बर्ष अघि
सेनाभित्र यसरी हुन्छ भ्रष्टाचार, बोलपत्रमा कम अंक कबोल गर्नेले ठेक्का पाएनन्reeshav
Image सेनामा ठूलो भ्रष्टाचार हुने गरेको छ । सार्वजनिक खरिद ऐन नियम सेनामा कुनै पनि लागू हुन सकेको छैन । टेण्डर सूचना निकालेपछि सेटिङ नभएकाले टेण्डर फारम लिन जंगीअड्डाभित्र प्रवेश नै गर्नसक्दैन । जुन ठेकेदारसँग सम्भाररथीका हाकिमहरुको सेटिङ हुन्छ उसैले टेण्डर फर्म किन्नसक्छ । सेनाको खरिद पारदर्शी गर्न २०४६ देखि २०७२ को संघीय गणतान्त्रिक सरकारले समेत सकेका छैनन् ।वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता ब्यक्त गरेको एक महिना नबित्दै ३५...पूरा अंश
+१
जबाफ
९०४ हेरिएको
३ बर्ष अघि
बजार हिस्सा गुमाउँदै नेपाल वायुसेवा निगमreeshav
Image गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिष्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । निगमले जारी गरेको श्वेतपत्र अनुसार अघिल्लो वर्षको तुलनामा निगमको...पूरा अंश
जबाफ
८९० हेरिएको
३ बर्ष अघि
विश्वकप रमझमः४ करोडभन्दा बढीको कारोबारkamila
Image विराटनगर — रूसमा जारी विश्वकप फुटबल उत्सवले औद्योगिक नगर विराटनगरको बजारलाई चलायमान बनाएको छ । ठूला र बलिया मानिएका टिमका नाम चलेका खेलाडीको जर्सी, ठूलो स्क्रीनको टेलिभिजन र प्रोजेक्टर किन्ने सर्वसाधारणको भीड बजारमा बाक्लो देखिन्छ ।
+१
जबाफ
८७४ हेरिएको
४ बर्ष अघि
कहाँनेर चुक्यो सरकार समृद्धिको रफ्तारमा ?Anusha
Image ‘कानुनका नौ सिङ’ भनेजस्तो, हेर्दा केही न केही, तर त्यही कानुन ओली सरकारका हरेक क्याबिनेट बैठकमा टाउको दुखाइको विषय बनेको छ । जनताका आकांक्षा यति धेरै छन् कि सबैलाई शीघ्र र सहज सेवा प्रवाह चाहिएको छ । तर, सबै कुरामा ढिलाइ छ । हामी पप्पु कन्स्ट्रक्सनलाई मात्र दोष देखाएर पन्छिने मनोबृत्तिका छौँ ।
जबाफ
८७० हेरिएको
३ बर्ष अघि
उपत्यका भित्र २० बस थप्दै साझा यातायातreeshav
Image काठमाडौं उपत्यकामा साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।
+३
जबाफ
८६६ हेरिएको
३ बर्ष अघि
नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर, मलेसिया जाने कामदारलाई आर्थिक भार नपर्नेreeshav
Image नेपाल र मलेसियाबीच बहृप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तब्य हो । जहाँ वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये २९ दशमलव ८८ प्रतिशत कार्यरत छन् । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर भएको हो। समझदारीमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानले संयुक्त रुपमा हस्ताक्षर गरे। शेघरान ६ सदस्यीय उच्च...पूरा अंश
+२
जबाफ
८५८ हेरिएको
३ बर्ष अघि
नेपाल लगायत विदेशी कामदार लैजाने प्रक्रिया पुरानैAnnapurna
Image मलेसिया सरकारले गठन गरेको विदेशी कामदार व्यवस्थापन समितिले पाँच महिनाको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। त्यहाँका पूर्वन्यायाधीश दातुक सेरी हिसामुद्धिन युनुसको संयोजकत्वमा गठन गरिएको समितिले नेपाल लगायत विदेशबाट कामदार लैजाने प्रक्रिया पुरानै हुनुपर्ने प्रतिवेदनमार्फत सुझाव दिएको छ।
जबाफ
८५१ हेरिएको
३ बर्ष अघि
बैंकभित्रबाटै लुटियो ग्राहकको १७ लाख, सुरक्षा गार्ड हेरेको हेर्‍यैAnnapurna
Image झापाको बिर्तामोडस्थित एनएमबी बैकको शाखाभित्रैबाट एक व्यक्ति नाटकीय रुपमा लुटिएका छन् । आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो । झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टरअघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए ।
+३
जबाफ
८४२ हेरिएको
३ बर्ष अघि
नारायणी नदी र गण्डक ब्यारेजमा पानीजहाजको सम्भाव्यता अध्ययनNeelam
Image नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ ।
जबाफ
८२५ हेरिएको
३ बर्ष अघि
८२ अर्बको सुनकोशी-मरिन वहुउद्देश्यीय डाइभर्सनको काम चालु आवमैreeshav
Image लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी चार महिनाभित्र पूरा हुने भएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ ।
+१
जबाफ
८१९ हेरिएको
३ बर्ष अघि
पोखराको कथा : लेकसाइड मध्यरातसम्म गुल्जार, अन्यत्र ९ बजे नै डन्डाPrajwal
Image लेखक गनेस पौडेल भन्छन्, ‘पोखरा भनेको संस्कृति हो, कुनै एक ठाउँ वा स्थान होइन ।’ कवि तीर्थ श्रेष्ठ कालीगण्डकीदेखि मर्स्याङ्दी बुढीगण्डकीसम्म समेटिएको संस्कृतिलाई पोखरा मान्छन् । हुन पनि विदेशमा भेटिने लमजुङ, तनहुँ, स्याङ्जा वा पर्वत र म्याग्दीका मानिसहरु घर सोध्ने हो भने छोटो उत्तर आउँछ, पोखरा । पोखरा कहाँ भनेर सोधे भने बल्ल जिल्लाको नाम र ठाउँ भन्छन् ।
जबाफ
७७६ हेरिएको
३ बर्ष अघि
केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउनेAnkit
Image केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो । यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको छैन ।
+१
जबाफ
७७१ हेरिएको
३ बर्ष अघि
आयल निगमले भन्यो : ग्यास पर्याप्त छ, हल्लाको पछि नलागौंPrajwal
Image मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।
जबाफ
७६६ हेरिएको
३ बर्ष अघि
भग्नावशेष बन्यो ‘एसियाकै पहिलोे’ सुरुङमार्गreeshav
Image देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा १०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ । हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको अब भग्नावषेश मात्र बाँकी छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न...पूरा अंश
+३
जबाफ
७६३ हेरिएको
३ बर्ष अघि
पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चिनियाँ विज्ञ टोली नेपाल आउँदैAyush
Image नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।
जबाफ
७४७ हेरिएको
३ बर्ष अघि
तिहारका लागि ६० करोडको झिलिमली बत्ती आयातNeelam
Image उज्यलो पर्व तिहारमा झिलिमिली बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ । झिलिमिली बत्तीकै लागि तिहारमा मात्र नेपालबाट कति रकम बाहिरन्छ त ? नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।
+१
जबाफ
७३७ हेरिएको
३ बर्ष अघि
Image
नारायणी नदी र गण्डक ब्यारेजमा पानीजहाजको सम्भाव्यता अध्ययनNeelam
नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ ।
-१
८२५
३ बर्ष
cron