प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
Poll to decide the capital of Province 1nepali
Please participate in the poll. Please try to be objective. Thank you in advance for your participation.
+१
जबाफ
२६१४ हेरिएको
३ बर्ष अघि
A document attachment testnepali
Here I am going to test the attachment of a document file to a post.
+१
जबाफ
२६०६ हेरिएको
३ बर्ष अघि
Hello To delete topic testnepali
This is a test for the post
+१
जबाफ
२५४८ हेरिएको
३ बर्ष अघि
A post from my mobile devicenepali
Here is an image that looks good but is not. Its motivational. That is good. But not practical - like must of them
+३
जबाफ
२४२५ हेरिएको
३ बर्ष अघि
निर्मला हत्या प्रकरण : एसपीमाथिको कारवाही कठोर कि लचिलो ?reeshav
Image निर्मला पन्तको बलात्कार र हत्या प्रकरण सुल्झाउन नसक्दा दबावमा परेको सरकारले दुई विवादित प्रहरी अधिकृतलाई बर्खास्त गरेर जनआक्रोश मत्थर पार्ने प्रयास गरेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भएका हुन् ।
+२
जबाफ
१०४८ हेरिएको
३ बर्ष अघि
मन्त्री विष्ट : एक कदम पछाडि, दुई कदम अगाडीReeshav Sarkar
Image करिब ४ महिनाअघि रोजगारीका लागि मलेसिया आउने नेपालीहरुमाथि विभिन्न कम्पनीले थपेको आर्थिक भार हटाउने उद्घोष गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई एकथरीले वाहवाही गरे भने अर्कोथरीले खिस्सीटिउरी । यी दुईथरी प्रतिक्रिया देखिनु अस्वभाविक थिएन किनकी मन्त्री विष्टलाई वाहवाही गर्नेमा बढीजसो बैदेशिक रोजगारीमा रहेका नेपालीहरु थिए भने खिस्सीटिउरी गर्नेमा राजनीतिक धमिराले भद्रगोल पारेको कर्मचारीतन्त्र नजिकबाट देखेकाहरु थिए। उनीहरु मन्त्री विष्ट पनि...पूरा अंश
जबाफ
१०३९ हेरिएको
३ बर्ष अघि
मन्त्री रविन्द्र अधिकारीमाथि राजनीतिक पूर्वाग्रह साँधिएकै हो ?Sandesh
Image पर्यटनमन्त्री रविन्द्र अधिकारी नेकपाका सम्भावना बोकेका युवा नेता हुन् । कास्कीबाट लगातार सांसद जितेका उनले अघिल्लोपटक विकास समितिको सभापति भएर काम गरे । ओली नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधारमन्त्री बन्ने चर्चा थियो तर, पर्यटनको जिम्मेवारी पाए । त्रिभुवन विमानस्थललाई २१ घन्टा सुचारु बनाउने लगायतका ‘लोकप्रिय’ काम थालेका मन्त्री अधिकारी निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि सयौं रुख काट्न सहमति दिएपछि आलोचित भएका थिए ।
जबाफ
१००९ हेरिएको
३ बर्ष अघि
कहिले मिल्ला न्याय?Neelam
Image सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो भइसक्यो।
जबाफ
९९६ हेरिएको
३ बर्ष अघि
अमेरिका-भेनेजुएला द्वन्द्वको कूटनीतिक खेलमा नेपाल कसरी अल्झियो: विश्लेषणAnusha
Image भेनेजुएला प्रकरणमा 'बाह्य हस्तक्षेपलाई सिधा विरोध गर्ने' नेपालको कदमबाट अमेरिका असन्तुष्ट बनेको छ। अमेरिकाले आफ्नो असन्तुष्टिलाई प्रयोग गरेर नेपाललाई प्रतिरक्षात्मक स्थितिमा पुर्‍याएर आफ्ना चासोका विषयमा फाइदा लिनका लागि खेल्ने स्थान पाएको छ। नेपालले कूटनीतिक मर्यादामा ध्यान नदिँदा अमेरिकाले त्यो स्थान पाएको हो।
जबाफ
९६० हेरिएको
३ बर्ष अघि
निजी सवारीः विलासिता कि वाध्यता ?reeshav
Image भक्तपुर सूर्यविनायकका लक्ष्मण तुलाधर न्युरोडको एक निजी कम्पनीमा काम गर्छन् । विहान १० बजे कार्यालयमा हाजिर हुनुपर्छ । सूर्यविनायक र न्युरोडको दुरी साढे १४ किलोमिटर छ । गाडीमा यात्रा गर्दा सामान्यतयाः ३० मिनेटमा पार हुनुपर्ने दुरी हो । तर, तुलाधरलाई घरबाट अफिस पुग्न झण्डै २ घन्टा लाग्छ । त्यसैले बिहान आठै बजे गाँस टिपेर घरबाट निस्किन बाध्य हुन्थे ।
+१
जबाफ
९५१ हेरिएको
३ बर्ष अघि
ज्ञानेन्द्र शाहले गरेको त्यो गल्ती !Neelam
Image पन्ध्र वर्षअघि आजकै दिन, अर्थात ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले यही वाक्यबाट शाही सम्बोधन अन्त्य गरेका थिए-‘नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामुहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि पनि दोहोर्‍याउन चाहान्छौं ।’
जबाफ
९४३ हेरिएको
३ बर्ष अघि
हराउँछन् तर भेटिंदैनन् बालबालिकाreeshav
Image विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिंदैनन् । चालु आर्थिक वर्षको तीन महिनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । ६४ प्रतिशतको अवस्था अज्ञात नै छ । गएको वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन् ।
+२
जबाफ
९३५ हेरिएको
३ बर्ष अघि
खच्चडको घन्टी बज्ने सडकमा बाइकका हर्न बज्न थालेreeshav
Image भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ। दुर्गमता र भोगोलिक बिकटताले सडक यातायातको अभावमा डोल्पा पुगेर फोक्सुण्डो हेर्ने भैरहवा लिबैयाका रोहित शाहीको सपना सपनामै सिमित भएको थियो।
+४
जबाफ
९३३ हेरिएको
३ बर्ष अघि
केपी ओलीको भवितव्यः के सोचे पैले, के भयो ऐले ?Ayush
Image यो पंक्तिकारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी नलेखेको धेरै भएछ । शायद यही भएर होला, एकजना शुभचिन्तक, पाठकले सोमबार टि्वटरमा मेन्सन गरे – ‘अर्को लेख लेख्ने बेला भएछ त, यै सन्दर्भमा ।’ टि्वटरमा मेन्सन गरिएको सन्दर्भ ०७१ साल माघ १२ गते अनलाइनखबरमा प्रकाशित ‘हार्डलाइनर’को खोजीः तुलसी गिरीदेखि केपी ओलीसम्म शीर्षकको लेखमाथि हो । संविधान बन्नु र ओली पहिलोचोटि प्रधानमन्त्री हुनु अघि नै लेखिएकोे उक्त लेखको अन्तिम सार यस्तो थियो – नेपाली राजनीतिका केही भूमिगत...पूरा अंश
+१
जबाफ
९३० हेरिएको
३ बर्ष अघि
विजय थापालाई कसले अनसन बसायो ?Ankit
Image पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा र अभिशेकराज सिंहको टोली बिहीबार साँझ जिल्ला अस्पताल इलाममा पुगेका मात्र के थिए चिकित्सकहरुले भने, ‘डा. केसीलाई तुरुन्त काठमाडौं लैजानुपर्छ, हेलिकप्टरको व्यवस्था गरौं ।’ ८ बजिसकेको थियो, हेलिकप्टर आउने सुनिश्चित हुन सकिरहेको थिएन ।
जबाफ
९२७ हेरिएको
३ बर्ष अघि
शौचालय जान चियाको बहाना किनAyush
Image पर्याप्त शौचालयको व्यवस्था नहुँदा सर्वसाधारणले दिसापिसाब गर्न भोगिरहेको विश्वव्यापी समस्याविरुद्ध जनचेतना फैलाउन सोमवार विश्व शौचालय दिवस मनाइँदैछ। नेपालमा पनि देशैभरि व्यवस्थित शौचालयको अभाव छ। सर्वसाधारणको चाप बढी हुने शहरी क्षेत्र विशेषगरी राजधानी काठमाण्डूमा त्यो समस्या अझ विकराल भएकोले सर्वसाधारणले सास्ती झेल्दै आएका छन्। अधिकारीहरूले चाहिँ व्यवस्थित शौचालय बनाउने काम भइरहेको बताएका छन्।
+१
जबाफ
९२६ हेरिएको
३ बर्ष अघि
सर्वोच्च साखSandesh
Image सर्वोच्च अदालतको बुधबारको आदेशले नेता, कर्मचारी र बैलियाबीचको गठजोडबाट सिर्जित मुलुककै ठूलो करछली काण्डलाई पटाक्षेप गरेको छ । सामान्यतः कुनै पनि कम्पनीको अंश बिक्री हुँदा पुँजीगत लाभकर मुलुकको ढुकुटीमा पुग्नुपर्छ । देशको प्रमुख दूरसञ्चार कम्पनी एनसेलको स्वामित्व हस्तान्तरण भएपछि प्राप्त हुनुपर्ने पुँजीगत लाभकर राज्य ढुकुटीमा ल्याउन यसबीच गरिएका प्रयास र छलछाम दुवै पक्ष कम रोचक छैनन् ।
जबाफ
९१२ हेरिएको
३ बर्ष अघि
माघ १ क-कसको पर्व ?reeshav
Image माघ १ को अवसरमा प्रदेश पाँच सरकारले दिएको छ । थारु र मगरको पर्व भनेर आफ्नो प्रदेशमा विदा दिइएको प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी बताउँछन् । थारु समुदायले यो पर्वलाई माघीको रुपमा मनाउँदै आएको छ । थारु कल्याणकारी सभाका सहमहामन्त्री मीनराज चौधरीका अनुसार माघी थारुकोहरूको पर्वको पनि पर्व हो ।
जबाफ
९१० हेरिएको
३ बर्ष अघि
पृथ्वीनारायण शाह: मृत्युको कारण 'बाघको आक्रमण' कि रोग?Roshan
Image आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
जबाफ
९०८ हेरिएको
३ बर्ष अघि
यसरी चलाउन सक्छ नेपालले आफ्नै पानीजहाजAnkit
Image प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै नेपाली पानीजहाज चलाउने र नेपालमै पानीजहाज चलाउने विषयलाई एउटा मुद्दाकै रूपमा अघि सार्दै आएका छन्। वर्षाको मौसममा पानीमा डुबेका गाडीहरू, कागजका पानी जहाजहरू बनाएर केपी ओलीको पानी जहाज भन्दै सामाजिक सञ्जालहरूमा उनको भनाइलाई ठट्टाका रूपमा पनि उडाइए।
जबाफ
९०३ हेरिएको
३ बर्ष अघि
Image
पृथ्वीनारायण शाह: मृत्युको कारण 'बाघको आक्रमण' कि रोग?Roshan
आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो।
-१
९०८
३ बर्ष
cron