प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार नेपाल प्रहरीलार्इreeshav
Image सुन लार्इ तामामा परिणत गरेर रसायन शास्त्रको क्षेत्रमा अतुलनिय याेगदान पुर्याएबापत यस बर्षको 'रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार' "नेपाल प्रहरीलार्इ" दिने तयारी भइरहेको नाेबेल प्राइज फाउन्डेसनले जनाएको छ ।
+२
१२ जबाफ
१६७३ हेरिएको
३ बर्ष अघि
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो ..Nepali Babu
Image एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने " आमा : हैन तैले यो किताब किन पढ्दै छस ? छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
+२
जबाफ
१३०४ हेरिएको
३ बर्ष अघि
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
Image एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
+२
जबाफ
१२६८ हेरिएको
३ बर्ष अघि
पत्रपत्रिकामा प्रकाशित एक कार्टुनAnkit
corruption.jpg सँधै ठूला माछा समाउने प्रतिबद्धता जनाउने तर ठूला माछाहरू समाउनुकाे सट्टा सानाे परिमाणमा भ्रष्टाचार गर्नेहरुलार्इ मात्र अख्तिहारले अाफ्नाे फन्दामा पार्न सफल भएकाे अवस्थामा अख्तिहार माथी ब्यङ्ग स्वरूप बनार्इएकाे कार्टुन । The English Alphabet.pdf
जबाफ
१२११ हेरिएको
३ बर्ष अघि
ओहो सुन्तली तेरो आखा रातो-रातो छ नि, किन हो ?Achyut
Image चम्सुरी : ओहो सुन्तली तेरो आखा रातो-रातो छ नि, किन हो ? सुन्तली : के गर्नु आमै तपाईंको ज्वाँई(धुर्मुस्) बिरामी हुनुहुन्छ नि त!! चम्सुरी : अनि धुर्मुस ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
.
.
पूरा अंश
जबाफ
१०४२ हेरिएको
३ बर्ष अघि
कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन्Roshan
Image कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती: आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।
+१
जबाफ
९७९ हेरिएको
३ बर्ष अघि
एउटा अगरबत्तीको उज्यालो नै काफीreeshav
Image Galelio ले दुईवटा लालटिनकाे उज्यालोमा पढ्ने गर्दथे रे ... Newton ले दुईवटा क्यानडलकाे उज्यालोमा पढ्ने गर्दथे रे ... जबकी Rajesh दाइलार्इ पढ्नका लागि एउटा अगरबत्तीको उज्यालो नै काफी थ्याे ।
+१
जबाफ
९६२ हेरिएको
३ बर्ष अघि
हाकुको गर्लफ्रेन्डसँग कुराकानीRoshan
Image हाकु कालेले केटीलाई फोन गर्छः हाकुः हाई डार्लिङ् ! केटीः हेलो डियर ! हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि.. केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !! हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!
जबाफ
९४५ हेरिएको
३ बर्ष अघि
थप कपी...दिनुहोश न सरRoshan
Image कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..हुलास भए अरु किन खोज्ने एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् .. दश मिनेटपछि त्यो छात्राले उठेर :
.
.
पूरा अंश
जबाफ
९१५ हेरिएको
३ बर्ष अघि
राजेश दार्इ र समयकाे दाैडNepali Babu
Image परापूर्व कालमा समयले(Time) राजेश दर्इलाइ दाैड (Race) प्रतियाेगिताकाे लागि चुनाैति दिएछ... राजेश दार्इले समयलाइ भने, "यदि तिमीले मेराे एउटा सर्त मान्ने भएमात्र म तिमीसँग दाैडकाे चुनाैति स्विकार गर्छु... " समयले सर्त के हाे भनि साेध्याे .... राजेश दार्इले भने, "जब सम्म दाैड पुरा गर्दैनाै तबसम्म दाैडिरहनु पर्नेछ ....." समयले राजेश दार्इकाे सर्त मान्न मञ्जुर भयाे र उनीहरूकाे बिचमा दाैड सुरू भयाे .... हाे ! त्यही दिन देखि राजेश दार्इसँग गरेकाे बाचा अनुसार दाैड पुरा गर्न...पूरा अंश
जबाफ
९०७ हेरिएको
३ बर्ष अघि
रोडको बीचमा पुलिसAchyut
Image एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ | रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !! केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !
जबाफ
८९२ हेरिएको
३ बर्ष अघि
१ केजि सागAchyut
Image मुन्द्रे सब्जी किन्न बजारतिर गएछ। सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ । तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!
जबाफ
८८८ हेरिएको
३ बर्ष अघि
माग्ने तरिकाRoshan
Image ( एक भिकारी एक घरमा भिख माग्दै थियो, भित्र बाट एउटी सानी नानी निक्लिइन् ) भिखारी : “भगवानको नाममा केहि देउ बाबा” नानी :- म बाबा होईन छोरी हुँ … भिखारी : “भगवानको नाममा केहि देउ नानी ,, नानी :- “मेरो नाम रिना हो ” भिखारी : “भगवानको नाममा केहि देउ रिना नानी ” नानी : “मेरो पूरा नाम रिना नेपाली हो” भिखारी : “भगवानको नाममा केहि देउ रिना नेपाली नानी ” नानी : मलाई राजकुमारी भनेर बोलाउनु न ,, भिखारी : “भगवानको नाममा केहि देउ राजकुमारी रिना नेपाली ” । नानी : यो होनी त माग्ने...पूरा अंश
जबाफ
८६९ हेरिएको
३ बर्ष अघि
केटा एउटा केटी सँग : म सँग घुम्न जान्छौँ ?Ankit
Image केटा एउटा केटी सँग : केटो : म सँग घुम्न जान्छौँ ? केटी : कता लान्छौ हौ? केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। केटी : ओके तेसो भय जाम सपिङ गर्न केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
+१
जबाफ
८६९ हेरिएको
३ बर्ष अघि
टेम्पर हाइ हाकु कोAchyut
Image हाकु: साहुजि, सलाई दिनुस न! . साहुजी ले लाईटर दिन्छ . हकु: (एक झापाड हान्दै) म्याचिस्, लाईटर ले कसैले कान कोट्ट्याउछ!
जबाफ
८५१ हेरिएको
३ बर्ष अघि
नक्कली किम र नक्कली ट्रम्प भियतनाममा पक्राउNeelam
Image उत्तर कोरियाका नेता किम जङ्-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले सोधपूछ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ। ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए। सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ।
जबाफ
८४८ हेरिएको
३ बर्ष अघि
केटीहरु बिहे भर जाँदा किन रुन्छन ?Achyut
Image केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?
जबाफ
८४५ हेरिएको
३ बर्ष अघि
धुर्मुस स्वर सम्राटAchyut
Image धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो………. केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….) धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ. किसान ;- म हजुरको गीत सुनेर रोएको होइन …. धुर्मुस :- अनी किन त …………..? किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको
जबाफ
८४३ हेरिएको
३ बर्ष अघि
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन ।Ankit
Image एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । भगवान : त के चाहान्छस माग…? शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! भगवान: तथास्तु…! बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
+१
जबाफ
८३२ हेरिएको
३ बर्ष अघि
हुलास भए अरु किन खोज्नेRoshan
Image शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?.
.
.
पूरा अंश
जबाफ
८३० हेरिएको
३ बर्ष अघि
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
१२६८
३ बर्ष
cron