प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
अमिताभसँग काम गरेपछि मौनीको तर्क–‘अब खुशीका साथ मर्न सक्छु’Sandesh
Image टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् ।
-२
जबाफ
१३४९ हेरिएको
३ बर्ष अघि
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान।nepali
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१
जबाफ
१११६ हेरिएको
१ बर्ष अघि
हिउँले ढाकिएको फूलचोकी, हेर्नुहोस् १९ तस्वीरreeshav
Image मंगलबार साँझदेखि मौसम बदली हुँदा फूलचोकीसहित काठमाडौं वरपरका डाँडाहरुमा हिमपात भयो । रातिदेखि हिउँ परेपछि काठमाडौंका वासिन्दा विहानै हिउँ खेल्न फूलचोकी पुगेका थिए । विहानदेखि दिनभरजसो फूलचोकीमा हिउँ खेल्नेहरुको भीड लाग्यो । हिउँ खेल्न जानेहरुका कारण फूलचोकी जाने सडकमा लामो जामसमेत भयो ।
+१
जबाफ
९८३ हेरिएको
३ बर्ष अघि
एकोहोरो हँसाउने धङधङी [फिल्म समीक्षा : जय भोले]Achyut
Image कमेडी आफैँमा फिल्मको सशक्त विधा हो । हसाउँदा–हसाउँदै बुलन्द कथा पस्कँदा फिल्मको वजन ह्वात्तै बढ्छ । तर, हामीकहाँ कमेडी फिल्मप्रतिको आधारभूत सोचाइमै समस्या छ । फिल्मकर्मी जसरी हुन्छ, हँसाउने चक्करमा लाग्छन् । कथामा कमेडी हुन्न, कमेडी गर्ने बहानामा कथालाई गिजोलिन्छ । ‘जोक्स–भण्डार’ मार्काका फिल्मको बोलवाला छ । जय भोले ज्वलन्त उदाहरण हो यसको । कथाभन्दा कमेडीलाई प्राथमिकता दिँदा फिल्मको आत्मा मृततुल्य भएको छ । त्यसैले निर्देशक अशोक शर्माको ‘कमब्याक’ फितलो भएको छ ।...पूरा अंश
+१
जबाफ
९८२ हेरिएको
३ बर्ष अघि
शंखधर साख्वाजस्तै दानी बने अमिताभ, तिरिदिए किसानहरुको ऋणAnkit
Image नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ । शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।
+१
जबाफ
९८१ हेरिएको
३ बर्ष अघि
कमेडी क्लब सञ्चालन गर्दै जितु नेपालNeelam
Image नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम आगामी सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ। कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा गर्न लागेको बताए। ‘कुनै समय टेलिभिजनमा हिट बनेका टेलिसिरियल ‘तितो सत्य’, ‘मेरी बास्सै’...पूरा अंश
+१
जबाफ
९८१ हेरिएको
३ बर्ष अघि
गे-सेक्स उपन्यासकी लेखिकालाई १० वर्ष जेल, सामाजिक सञ्जालमा विरोधreeshav
Image चीनमा गे-सेक्स (पुरुषहरुको समलिंगी यौन सम्बन्ध) मा आधारित उपन्यास लेख्दा एक जना लेखिकाले १० वर्ष जेल सजाय भोग्नु परेको छ । लिउ नामकी लेखिकालाई ‘अश्लील सामग्री’ लेखेको र बिक्री गरेको आरोपमा चीनको अन्हुई प्रान्तको अदालतले १० वर्षको जेल सजायको फैसला गरेको हो । लिउले गे सेक्सका बारेमा लेखेको ‘अकुपेसन’ नामक उपन्यास प्रकाशन गरेपछि विवादमा आएकी हुन् ।
+१
जबाफ
९७३ हेरिएको
३ बर्ष अघि
मिस नेपालका संस्थापक भन्छन्- सौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छAnnapurna
Image नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका छैनन् । त्यसो त सुरुवाती दिनहरुमा नेपालभित्र यो प्रतियोगिता विवादित थियो । खासगरी वामपन्थी तप्काका संगठनहरुले प्रतियोगिताको विरोधमा नाराजुलुसै गर्थे । तर, अहिले अवस्था फेरिएको छ ।
जबाफ
९४६ हेरिएको
३ बर्ष अघि
कौशी थिएटरमा ‘द लिटिल स्कुल’Anusha
Image बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो। निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेको नाटक आगामी फागुन २५ देखि चैत्र ३ सम्म मञ्चन हुनेछ।
जबाफ
९१८ हेरिएको
३ बर्ष अघि
चर्चित कमिक पुस्तकका लेखक लीको निधनreeshav
Image अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ । लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए । सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइड रम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो । लीको पाव...पूरा अंश
+१
जबाफ
९०६ हेरिएको
३ बर्ष अघि
सरस्वती प्रतीक्षाले हारिन् ! ‘नथिया’ सच्याएर बादीसँग माफी माग्न सर्वोच्चको आदेशPrajwal
Image बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृतिमाथि बादी समुदायले नै आपत्ति जनाएपछि ती कृतिहरु अब संशोधन गर्नुपर्ने भएको छ ।सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ ।
जबाफ
९०२ हेरिएको
३ बर्ष अघि
फरक भूमिकामा मस्त अनुष्काRoshan
Image जो हिरोइन मुलधारका फिल्ममा व्यस्त छन्, आमदर्शकले रुचाएका हुन्छन्, उनीहरु चुनौतीपूर्ण भूमिकामा देखिन आनाकानी गर्छन् । साख बिग्रेला वा क्रेज गुम्ला भन्ने भयको मनोदशाबाट ग्रसित हुन्छन् । बलिउडमा यस्तै फरकभन्दा ‘ग्ल्यामरस्’ देखिने चरित्रमा दंग पर्ने हिरोइनको बाहुल्य छ । तर अनुष्का शर्मा यो भीडबाट बाहिर निस्कने प्रयास गरिरहेकी छन् । उनका पछिल्ला फिल्मले त्यस्तै संकेत गरिरहेका छन् । सुई धागामा पतिलाई उद्यमशिलताका लागि प्रोत्साहन गर्ने भूमिकाबाट वाहवाही कमाएकी अुनष्का...पूरा अंश
+१
जबाफ
८८९ हेरिएको
३ बर्ष अघि
फिल्म समीक्षाः मैदानबाहिर बहकिएको ‘क्याप्टेन’Ayush
Image ९० मिनेटको फुटबल खेल र औसत दुई घण्टाको फिल्मबीच थुप्रै समानता हुन्छन् । द्वन्द्व हुन्छ, रोमाञ्चकता हुन्छ, उत्कर्ष हुन्छ दुबैमा । फुटबलको जादु, जसले रमितेलाई क्षणमै रोमाञ्चित बनाउँछ, क्षणमै बिस्मित तुल्याउँछ । क्षणमै उमंगित बनाउँछ, फेरी क्षणमै हतास पनि । यही कारण त प्याराफिटमा कोही पनि शान्तसँग, धैर्यतापूर्वक बस्न सक्दैनन् ।
जबाफ
८७५ हेरिएको
३ बर्ष अघि
ल्यान्डस्केपमा सुन्दर खोकनाNeelam
Image पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल बीचको फाँटमा बसेको छ। अनुसन्धानकर्मी भरत गिरी र स्थानीय ज्ञानरत्न महर्जन नेवारी भाषामा ‘खो’ को अर्थ तल्लो देश अनि ‘कना’ को अर्थ महिलाको रुवाइ भनेर अर्थ लगाउँछन् । उतिबेला त्यहाँका महिला आफ्ना पतिसँगै सती जानेबेला पीडाले चिच्याउने गरेकाले त्यो क्षेत्रको नाम...पूरा अंश
+१
जबाफ
८३१ हेरिएको
३ बर्ष अघि
सम्पदा बस्ती बुङमती अझै उठ्न सकेनreeshav
Image ‘एक वर्षभित्र तपाईँहरूका घर ठडिन्छन्। लडेका ऐतिहासिक सम्पदाहरू उठ्छन्। सबैलाई सुरक्षित वास दिलाउन सरकार लागिपर्छ,’ तीन वर्षअघि ललितपुरको ऐतिहासिक वस्ती खोकना पुगेर तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले घरवास गुमाएकालाई यसरी सान्त्वना दिएका थिए।२०७२ माघ २ गते भूकम्प दिवसकै अवसर पारेर ओलीले रिबन काटेर यहीँबाटै ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान’ सुरुवात गरेका थिए।
जबाफ
८२१ हेरिएको
३ बर्ष अघि
प्रथम नायिकाको स्मरण : हामी त आँखाबाटै ग्ल्यामर दिन्थ्यौंMakalu
Image नेपालमा पनि चलचित्र बन्ला र आफू नायिका बनौला भनेर भुवन चन्दले पहिले सोचेकी नै थिइनन् । २०१० सालबाट रंगमञ्चमा रमाउन थालेकी उनी त्यसैमा सन्तुष्ट थिइन् । विदेशी चलचित्रहरु हेर्दा उनलाई पनि नायिका बन्ने मोह नजाग्ने होइन । तर, त्यो पूरा होला भन्ने एकरति आश उनीमा थिएन । जब भुवनले नेपालमा पहिलोचोटि आमा नामक चलचित्र बन्दैछ भन्ने सुनिन्, खुसीको सिमा नै रहेन ।
जबाफ
८०७ हेरिएको
३ बर्ष अघि
सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’Sandesh
Image सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।
जबाफ
८०५ हेरिएको
३ बर्ष अघि
मिस नेपाल २०१९ को खोजी सुरुSandesh
Image आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।
जबाफ
७८३ हेरिएको
३ बर्ष अघि
किन विक्री भएनन् जर्मन तानाशाह 'हिट्लरका पेन्टिङ्ग'Neelam
Image नाजी नेता एडोल्फ हिट्लरले बनाएको भनिएका पाँचवटा पेन्टिङ्ग जर्मनीमा गरिएको एउटा लिलाम बढाबढमा विक्री हुन सकेनन्। लिलाम बढाबढ गर्ने केन्द्र वाइडलरले पेन्टिङ्गहरूको लिलाम बढाबढको शुरूवाती मूल्य ५१ हजार अमेरिकी डलर तोकेको थियो। जर्मनीको नुरमबर्गमा लिलाम बढाबढको आयोजना गरिएको थियो, जुन शहर कुनैबेला हिटलरका बृहत् र्‍यालीहरूका लागि कुख्यात थियो।
जबाफ
७७७ हेरिएको
३ बर्ष अघि
रमाइलो चम्पादेवीAchyut
Image छुट्टी वा फुर्सदको दिन कसरी बिताउने ? कति धाउनु चिडियाघर, फनपार्क अनि सिनेमा हल ? धेरैलाई यस्तै लाग्छ । यदि तपाईं पनि एक दिने छुट्टीलाई कसरी फलदायी बनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने चम्पादेवी एउटा विकल्प हुन सक्छ ।
जबाफ
७४५ हेरिएको
३ बर्ष अघि
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान।nepali
नेपाली गाना: जज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रिय गान। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
-१
१११६
१ बर्ष
cron