कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
ह्वावेई विवाद: आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिका सरकारविरुद्ध मुद्दाMakalu
Image चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ। अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै ह्वावेईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।
+६
जबाफ
१०३३ हेरिएको
२ बर्ष अघि
Scooter firm pushing for law changenepali
It is illegal to ride powered scooters on public roads or pavements in the UK but Bird hopes to get the law changed within 12 months. The company, which operates in around 40 American cities, believes that its pilot scheme - on private land - will demonstrate the usefulness of this hop on, hop off form of transport and its environmental benefits.
जबाफ
१००१ हेरिएको
२ बर्ष अघि
फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचरSandesh
Image सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो । फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।
जबाफ
७११ हेरिएको
२ बर्ष अघि
यात्रु बोक्ने मोटरसाइकल कारवाहीमाreeshav
Image महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो ।
+१
जबाफ
५९४ हेरिएको
२ बर्ष अघि
देशभर एनालग टीभी सेवा बन्द गर्न सरकारको निर्देशन, अटेर गरे कारवाहीNeelam
Image सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण/विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।
जबाफ
४९५ हेरिएको
२ बर्ष अघि
Player anger over Rainbow Six Siege changesnepali
Image Rainbow Six Siege players have complained about proposed changes to the game before its wide release in Asia. Ubisoft said it had altered artwork in some "maps and icons" to ensure the game complied with local regulations. The alterations tone down or remove blood spatters, gambling machines and some sexual images in many of the game's locations.
जबाफ
४१६ हेरिएको
२ बर्ष अघि
उड्यो मौसमको जानकारी दिने बेलुन !nepali
Image मौसमी गतिविधि थाहा पाउन जल तथा मौसम विज्ञान विभागले पहिलोपटक 'वेदर बेलुन' अर्थात् रेडियो सोन्ड उडाएको छ । त्रिविको जल तथा मौसम केन्द्रीय विभागसंगको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक डा.ऋषीराम शर्मा र त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले शुभारम्भ गरेका थिए ।
-१
जबाफ
३६५ हेरिएको
३ बर्ष अघि
सरकारले इन्टरनेटको सेवा नाप्ने उच्चस्तरीय प्रविधियुक्त मेसिन नेपाल ल्याउँदैMakalu
Image इन्टरनेट सेवाको दुरुपयोग र अवैध कल वाईपास भीओआईपी रोक्न सरकारले उच्चस्तरीय प्रविधि भित्र्याउने भएको छ । इन्टरनेटको पँहुच गाउँ तहसम्म पुगेपनि उपभोक्ता ठगिने क्रम उच्च भएपछि नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न लागेको हो । इन्टरनेटको खरिदमा सेवा प्रदायकले बढी रकम असुल्ने तथा सेवा प्रभावकारी हुन नसकेको गुनासो वढेपछि संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्झौता अनुसारको सेवा मापन गर्ने मेसिन खरिद गर्ने तयारी गरेको हो । विद्युत प्राधिकरणमाफर्त खरिद गरिने मेसिनका लागि ५...पूरा अंश
+३
जबाफ
३६४ हेरिएको
२ बर्ष अघि
अन्तरीक्षमा यात्रा गराउन उड्यो अन्तरीक्ष यानAyush
Image अन्तरीक्षमा यात्रा गर्न चाहने मानिसहरुका लागि व्यवसायिक उडान गराउने योजना बनाइरहेको स्पेस एक्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट एक अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । मानिसलाई अन्तरीक्षको यात्रा गराउनका लागि तयार पारिएको रकेटलाई परीक्षणको रुपमा अन्तरीक्षमा पठाइएको हो ।
जबाफ
३६१ हेरिएको
२ बर्ष अघि
स्विजरल्याण्डले बनायो स्मार्टफोनको लत छुटाइदिने मोबाइल फोनNeelam
Image ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन । यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने सायद त्यो सबैभन्दा उत्कृष्ट बन्थ्यो होला ।
जबाफ
३४१ हेरिएको
२ बर्ष अघि
बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?Ankit
Image वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड के’ भनिन्छ । हालै फ्रान्सको वर्साइल्समा बारे एक ठूलो ‘वेट एन्ड मेजर्स’ सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा धेरै वैज्ञानिकहरु सहभागी थिए । सम्मेलनमा किलोग्रामको परिभाषा बदल्ने कि नबदल्ने भन्नेबारेमा भोटिङ भयो । किलोग्रामको पहिलेको परिभाषा बदल्ने पक्षमा भोटिङको...पूरा अंश
+१
जबाफ
३२८ हेरिएको
२ बर्ष अघि
सोनीको आम्दानी दोब्बरले बढ्योPrajwal
Image विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ। गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ। यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो। सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ। यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो।
+१
जबाफ
३२३ हेरिएको
२ बर्ष अघि
ड्रोन क्यामेरा देख्दा भागाभाग….reeshav
Image मोरङको कटहरी गाउँपालिकालाई खुला दिशामुक्त बनाउने अभियानका क्रममा ड्रोन क्यामेराको प्रयोग गरी निगरानी गरिएको छ । खुला स्थानमा शौच गर्नेलाई सार्वजनिक स्थानमा ल्याएर सम्मान गर्ने अभियान पनि सञ्चालन गरेको गाउपालिकाले शुक्रवार बिहान ड्रोनको प्रयोग गरी निगरानी गरेको हो । नेपाल प्रहरीको सहयोगमा प्रयोग गरिएको ड्रोन क्यामेरा देखिएपछि बिहानै सार्वजनिक स्थानमा शौच गर्न पुगेकाहरुको भागाभाग भएको थियो ।
+१
जबाफ
३०२ हेरिएको
२ बर्ष अघि
अमेजन मालिक बने दुनियाकै दानी दम्पत्ति, बिल गेट्स र जुकरबर्ग कन्जुस बन्दै !Nepali Babu
Image हालै मात्र सम्बन्ध विच्छेद गरेका अमेरिकी इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोस र म्याकेन्जी बेजोस विश्वका सबैभन्दा दानी दम्पत्ति बनेका छन् । सन् २०१८ मा यो दम्पत्तिले विश्वमा सबैभन्दा धेरै रकम च्यारिटीका लागि दान गरेको छ । दी क्रोनिकल फिलान्थ्रोपीका अनुसार जेफ र म्याकेन्जीले सन् २०१८ मा घरवारबिहीन परिवारहरुको सहयोगका लागि २ अर्ब डलर दान गरेका छन् ।
जबाफ
३०१ हेरिएको
२ बर्ष अघि
टिकटकमाथि ५७ करोड जरिवानाSandesh
Image छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
जबाफ
२९४ हेरिएको
२ बर्ष अघि
चिनियाँ स्मार्टफोनको नक्कल गर्दै आइफोनRoshan
Image सन् २०१४ मा आइफोन सिक्स लञ्च गर्दा एप्पलले तत्कालीन अवस्थामा विद्यमान आइफोनको डिजाइनमा आमूल परिवर्तन ल्याएको थियो । अर्को महत्वपूर्ण परिवर्तन चाहीँ गत वर्ष देखापर्‍यो, जब एप्पलले आइफोन एक्स बजारमा ल्यायो । अब चाहीँ एप्पलले आइफोनको डिजाइनमा अर्को महत्वपूर्ण परिवर्तन गर्ने संकेत गरेको छ । एप्पलले दर्ता गरेको पेटेन्ट डिजाइनबाट यस्तो खुलासा भएको हो ।
जबाफ
२८६ हेरिएको
२ बर्ष अघि
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाईPrajwal
Image यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो। औषधी उपचारमा प्रयोग गर्न सकिने नयाँ प्रोटिनहरुको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। फ्रान्सिसले एन्जाइमबारे अनुसन्धान गरेका थिए। उनले 'डिरेक्टिड इभ्युलुशन' को प्रविधि प्रयोग गर्दै...पूरा अंश
+१
जबाफ
२८३ हेरिएको
२ बर्ष अघि
फेब्रुअरीमा सामसुङको ग्यालेक्सी एस १०reeshav
Image सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ ।
+१
जबाफ
२७९ हेरिएको
२ बर्ष अघि
गिटी, बालुवाको चोरी तस्करी रोक्न सांसदहरुको मागAnkit
Image देश ५ का सांसदहरुले ढुंगा गिटी बालुवाको चोरी तस्करी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आइतबारको वैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले नदीहरुबाट अवैध ढंगले ढुंगा गिटी बालुवाको चोरी तस्करी भइरहेको बताए ।
जबाफ
२७७ हेरिएको
२ बर्ष अघि
टिकटकलाई चुनौती दिन फेसबुकले ल्यायो नयाँ भिडियो एपPrajwal
Image सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् । फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले...पूरा अंश
+१
जबाफ
२७५ हेरिएको
२ बर्ष अघि
Image
उपत्यकाका १५ कलेजमा ‘कोड फर चेन्ज’ हुँदै, प्रोग्रामिङमा लाग्न प्रेरित गरिनेAnusha
विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि ‘कोड फर चेन्ज’ कार्यक्रम हुने भएको छ । प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘युथ इन सोसियल चेन्ज’को आयोजनामा काठमाडाैंमा दोस्रो पटक यो कार्यक्रम हुन लागेको हो ।
२७४
२ बर्ष
cron