कुराको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
लक्ष्यभन्दा ७ वर्ष ढिला तयार भयो कुलेखानी-३, लागत दोब्बरAnkit
Image मकवानपुरमा १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण सकिएको छ । तर, आयोजनाले अझै परीक्षण उत्पादन सुरु गरेको छैन ।आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार निर्माणको काम सकिएर अब पूर्वाधारहरुको परीक्षण भइरहेको छ । हाल निर्माण भएका संरचनाको अवस्थाबारे चेकजाँच भइरहेको छ । यसपछि बिजुलीको परीक्षण उत्पादन थालिनेछ ।
जबाफ
२४० हेरिएको
२ बर्ष अघि
रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडीAnkit
Image रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।
जबाफ
२५९ हेरिएको
२ बर्ष अघि
सीता राना मगरले जितिन् उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्डAnkit
Image एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सीता राना मगरले जितेकी छन् । उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।
जबाफ
२१३ हेरिएको
२ बर्ष अघि
सेयर बजारले नरुचाएको कम्युनिष्ट सरकारAnkit
Image केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भइसकेको छ । ३ फागुन ०७४ मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने पक्का भएपछि अघिल्लो दिनबाट घट्न थालेको सेयर बजारमा अझै सुधार देखिएको छैन । अनौठो के भने ओली प्रधानमन्त्री बनेको दिन चाँहि सेयर बजारमा हल्का सुधार आएको थियो ।
जबाफ
२२६ हेरिएको
२ बर्ष अघि
अल्जेरियाका ८२ वर्षीय राष्ट्रपति पाँचौं कार्यकालको निम्ति चुनाव लड्दैAyush
Image अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्। फेरि चुनावमा उठ्ने उनको योजनाले देशव्यापी विरोध चर्काइदिएका बेला उनले त्यस्तो बताएका हुन्।
जबाफ
२०९ हेरिएको
२ बर्ष अघि
महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्Ayush
Image नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।
जबाफ
२१४ हेरिएको
२ बर्ष अघि
भारत-पाक: इमरान खानले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि अयोग्य बताएAyush
Image पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार पाउनका लागि आफू योग्य नरहेको बताएका छन्। खासमा पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई उनको देश फिर्ता पठाएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अभियान चलाइएको छ।
जबाफ
२०७ हेरिएको
२ बर्ष अघि
अन्तरीक्षमा यात्रा गराउन उड्यो अन्तरीक्ष यानAyush
Image अन्तरीक्षमा यात्रा गर्न चाहने मानिसहरुका लागि व्यवसायिक उडान गराउने योजना बनाइरहेको स्पेस एक्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट एक अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । मानिसलाई अन्तरीक्षको यात्रा गराउनका लागि तयार पारिएको रकेटलाई परीक्षणको रुपमा अन्तरीक्षमा पठाइएको हो ।
जबाफ
२९० हेरिएको
२ बर्ष अघि
आयल निगमले भन्यो : ग्यास पर्याप्त छ, हल्लाको पछि नलागौंPrajwal
Image मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।
जबाफ
२१३ हेरिएको
२ बर्ष अघि
भेनेजुएलाका स्वघोषित राष्ट्रपतिद्वारा स्वदेश फर्किने घोषणाPrajwal
Image भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति गर्दै जनआन्दोलनका लागि आह्वान गरेका छन् । साथै उनले राष्ट्रपति निकोलस मोडुरोलाई राजीनामाका लागि आग्रहसमेत गरेका छन् । ‘म भेनेजुएलाका नागरिकहरुलाई भोलि दिउँसो ११ बजे देशभर प्रदर्शनमा उत्रिन आह्वान गर्छु,’ उनले ट्विटरमा लेखेका छन् ।
जबाफ
१९४ हेरिएको
२ बर्ष अघि
क्रिकेट रंगशाला निर्माणस्थलमा जुटे धुर्मुसPrajwal
Image भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो । अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ ।
जबाफ
२१३ हेरिएको
२ बर्ष अघि
पोखराको कथा : लेकसाइड मध्यरातसम्म गुल्जार, अन्यत्र ९ बजे नै डन्डाPrajwal
Image लेखक गनेस पौडेल भन्छन्, ‘पोखरा भनेको संस्कृति हो, कुनै एक ठाउँ वा स्थान होइन ।’ कवि तीर्थ श्रेष्ठ कालीगण्डकीदेखि मर्स्याङ्दी बुढीगण्डकीसम्म समेटिएको संस्कृतिलाई पोखरा मान्छन् । हुन पनि विदेशमा भेटिने लमजुङ, तनहुँ, स्याङ्जा वा पर्वत र म्याग्दीका मानिसहरु घर सोध्ने हो भने छोटो उत्तर आउँछ, पोखरा । पोखरा कहाँ भनेर सोधे भने बल्ल जिल्लाको नाम र ठाउँ भन्छन् ।
जबाफ
२४५ हेरिएको
२ बर्ष अघि
सरस्वती प्रतीक्षाले हारिन् ! ‘नथिया’ सच्याएर बादीसँग माफी माग्न सर्वोच्चको आदेशPrajwal
Image बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृतिमाथि बादी समुदायले नै आपत्ति जनाएपछि ती कृतिहरु अब संशोधन गर्नुपर्ने भएको छ ।सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ ।
जबाफ
२४३ हेरिएको
२ बर्ष अघि
नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’Prajwal
Image नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो ।
जबाफ
७५२ हेरिएको
२ बर्ष अघि
नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खानPrajwal
Image पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो ।
जबाफ
१८९ हेरिएको
२ बर्ष अघि
राहत शिक्षकको आन्दोलनमा अश्रुग्यासPrajwal
Image राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।
जबाफ
२४० हेरिएको
२ बर्ष अघि
जाग्यो रानीपोखरी पुनर्निर्माणको आशPrajwal
Image शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ ।
जबाफ
१७९ हेरिएको
२ बर्ष अघि
विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्छौं : प्रचण्डPrajwal
Image सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी लिएको छ । विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी गरे ।
जबाफ
१९३ हेरिएको
२ बर्ष अघि
वीरगञ्जमा आधुनकि प्रणालीबाट घर नम्बरिङ सुरुSandesh
Image वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका घरधुरीको ‘मेटि्रक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिएको छ । जसअन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नंम्बर १ देखि १६ सम्म नम्बरिङ सम्पन्न भएको छ । महानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
जबाफ
२१९ हेरिएको
२ बर्ष अघि
टिकटकमाथि ५७ करोड जरिवानाSandesh
Image छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
जबाफ
२४९ हेरिएको
२ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
४६५
२ बर्ष
कुराकानी
विस्तृतमा »
cron