प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
कुराकानी
विस्तृतमा »
मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरुAnusha
Image चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ। अनुमति पाउनका लागि करिब एक महिना लागेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।
-१
जबाफ
८१७ हेरिएको
३ बर्ष अघि
कहाँनेर चुक्यो सरकार समृद्धिको रफ्तारमा ?Anusha
Image ‘कानुनका नौ सिङ’ भनेजस्तो, हेर्दा केही न केही, तर त्यही कानुन ओली सरकारका हरेक क्याबिनेट बैठकमा टाउको दुखाइको विषय बनेको छ । जनताका आकांक्षा यति धेरै छन् कि सबैलाई शीघ्र र सहज सेवा प्रवाह चाहिएको छ । तर, सबै कुरामा ढिलाइ छ । हामी पप्पु कन्स्ट्रक्सनलाई मात्र दोष देखाएर पन्छिने मनोबृत्तिका छौँ ।
जबाफ
६९२ हेरिएको
३ बर्ष अघि
कमरेडहरूबीच हेडक्वार्टरमै कुटाकुटAnusha
Image एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ । पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो ।
जबाफ
६४५ हेरिएको
३ बर्ष अघि
समाचार लाइक गरेको आरोपमा आइजीपीद्वारा तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोधAnusha
Image सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले समाचार लाइक र सेयर गरेको आरोपमा तल्लो दर्जाका कर्मचारीलाई दुःख दिन थालेका छन् । आफूले गरेका अनियमितता र गलत क्रियाकलापविरुद्ध समाचार निरन्तर आउन थालेपछि उनी सुधारिनुको साटो तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध साँध्न थालेका छन् ।
जबाफ
६३६ हेरिएको
३ बर्ष अघि
कौशी थिएटरमा ‘द लिटिल स्कुल’Anusha
Image बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो। निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेको नाटक आगामी फागुन २५ देखि चैत्र ३ सम्म मञ्चन हुनेछ।
जबाफ
६३६ हेरिएको
३ बर्ष अघि
नेपाल लगायत विदेशी कामदार लैजाने प्रक्रिया पुरानैAnnapurna
Image मलेसिया सरकारले गठन गरेको विदेशी कामदार व्यवस्थापन समितिले पाँच महिनाको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। त्यहाँका पूर्वन्यायाधीश दातुक सेरी हिसामुद्धिन युनुसको संयोजकत्वमा गठन गरिएको समितिले नेपाल लगायत विदेशबाट कामदार लैजाने प्रक्रिया पुरानै हुनुपर्ने प्रतिवेदनमार्फत सुझाव दिएको छ।
जबाफ
६६५ हेरिएको
३ बर्ष अघि
सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीAnnapurna
Image भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।
जबाफ
५९९ हेरिएको
३ बर्ष अघि
राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञाAnnapurna
Image विशिष्ठ व्यक्तिको सवारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएका समाचार नयाँ होइनन्। भीआईपी सवारीलाई व्यवस्थित बनाउन नसक्दा लामो समय ट्राफिक जाममा अड्किनु पर्ने वाध्यता यात्रुहरुलाई छ। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण रोकिएका सर्वसाधारणले भने धैर्य गर्न सकेनन्।
जबाफ
५३५ हेरिएको
३ बर्ष अघि
घुस प्रकरणमा पाठकसँग बयानको तयारीAnnapurna
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ। सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो।
जबाफ
६०१ हेरिएको
३ बर्ष अघि
मिस नेपालका संस्थापक भन्छन्- सौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छAnnapurna
Image नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका छैनन् । त्यसो त सुरुवाती दिनहरुमा नेपालभित्र यो प्रतियोगिता विवादित थियो । खासगरी वामपन्थी तप्काका संगठनहरुले प्रतियोगिताको विरोधमा नाराजुलुसै गर्थे । तर, अहिले अवस्था फेरिएको छ ।
जबाफ
६४५ हेरिएको
३ बर्ष अघि
अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्Neelam
Image मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।
जबाफ
५९९ हेरिएको
३ बर्ष अघि
नारायणी नदी र गण्डक ब्यारेजमा पानीजहाजको सम्भाव्यता अध्ययनNeelam
Image नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ ।
जबाफ
६७१ हेरिएको
३ बर्ष अघि
भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होडNeelam
Image पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ।त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।
जबाफ
६१० हेरिएको
३ बर्ष अघि
फिलिपिन्सको विमानस्थलमा तस्करले छाडे १५ सय वटा अवैध कछुवाNeelam
Image फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्। चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।
जबाफ
६२१ हेरिएको
३ बर्ष अघि
भेनेजुएला सङ्कट: पक्राउ पर्नसक्ने जोखिमबीच स्वदेश फर्किएका ग्वाइदोका योजनाNeelam
Image अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन्। भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।
जबाफ
५२५ हेरिएको
३ बर्ष अघि
स्विजरल्याण्डले बनायो स्मार्टफोनको लत छुटाइदिने मोबाइल फोनNeelam
Image ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन । यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने सायद त्यो सबैभन्दा उत्कृष्ट बन्थ्यो होला ।
जबाफ
६७४ हेरिएको
३ बर्ष अघि
नेपाली औषधि उद्योग : फैलिँदा पनि जहाँको त्यहीँAnkit
Image आर्थिक वर्ष ०७३/७४ मा नेपालमा १६ अर्ब ५८ करोड र आ.व. ०७४/७५ मा १८ अर्ब २५ करोड रुपैयाँको स्वदेशी औषधि कारोबार भएको तथ्यांक छ । ०७३/७४ मा नेपालमा २१ अर्ब ९५ करोड र ०७४/७५ मा २५ अर्ब ८१ करोड रुपैयाँको विदेशी औषधिको कारोबार भएको तथ्यांकले देखाउँछ ।नेपाली औषधि बजार करिब २ अर्बले बढ्दा विदेशी कम्पनीहरुको कारोबार ४ करोडले बढेको छ ।
जबाफ
५४३ हेरिएको
३ बर्ष अघि
ठूला पुलमा नयाँ निर्माण मोडालिटी : ‘डिजाइन एन्ड बिल्ड’Ankit
Image सडक विभागले अब ठूला र महत्वपूर्ण नदीहरुमा बन्ने पुलको निर्माण ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा गर्ने योजना तयार गरेको छ । नेपालमा सुरु भइसकेको यो मोडालिटीलाई क्रमशः फैलाउँदै जाने योजना विभागले तयार गरेको हो । यसअनुसार काम हुँदा पुलको डिजाइनको काम पनि ठेकेदारले नै गर्छ ।
जबाफ
५३१ हेरिएको
३ बर्ष अघि
नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौताAnkit
Image नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । दुबै दशेको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमनत्रालयमा कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भयो ।अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले सम्झौतामा हस्ताक्षर गरे ।
जबाफ
५६४ हेरिएको
३ बर्ष अघि
भारतीय सामान आयातमा भन्सार छुट रोक्ने ट्रम्पको चेतावनीAnkit
Image छिमेकी पाकिस्तानसँग तनाव झेलिरहेको भारतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झट्का दिएका छन् । यद्यपि, यो भारत-पाक तनावसँग सम्वन्धित विषय भने होइन । राष्ट्रपति ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गरेका छन् । उनले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गरे ।
जबाफ
५५७ हेरिएको
३ बर्ष अघि
कुराकानी
विस्तृतमा »
Image
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछRoshan
एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
पूरा अंश
-१
९८२
३ बर्ष
कुराकानी
विस्तृतमा »
cron