चिनियाँ स्मार्टफोन कम्पनी
शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् । उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।