×
About Services Clients Contact
कुराकानी
विस्तृतमा »
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले उनीहरुलाई कार्वाही गरेको वहानामा निर्मला हत्याको घटनाबाट पन्छिने मनशायमा रहेको आरोप लगाएका छन् ।
Image
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast :D :D
+४
जबाफ
५३८ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron