×
About Services Clients Contact
कुराकानी
विस्तृतमा »
सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । Image
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast :D :D
+१
जबाफ
२७८ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron