प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
जतिबेला म कमलरीका रुपमा कसैको घरमा बँधुवा श्रमिकका रुपमा काम गर्थें, त्योबेला नारी दिवस मेरो जानकारीसम्म आइपुगेको थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछिमात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारी भयो । पछिल्लो समय ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने कि अन्तर्राष्ट्रिय नारी दिवस भन्ने दुविधामा छु । Image
-१
जबाफ
११६३ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron