तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको
तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड र्वक्स)निर्माणका लागि इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ ।