काठमाडौं उपत्यकामा साझा यातायातले २०
नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast
