प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
झापाको बिर्तामोडस्थित एनएमबी बैकको शाखाभित्रैबाट एक व्यक्ति नाटकीय रुपमा लुटिएका छन् । आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो । झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टरअघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए ।
Image
+३
जबाफ
१६०० हेरिएको
४ बर्ष अघि
जवाफ छनोट:
विस्तृतमा »
cron