प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
सरकारले वहुप्रतिक्षित राष्ट्रिय परिचय पत्र वितरणकाे कार्यलार्इ अाैपचारिक रूपमा थालनी गरेकाे छ । गृहमन्त्री राम बहादुर थापा बादलले पाँचथरकी १०१ बर्षिया वृद्घा भगवती देवी भण्डारीलार्इ राष्ट्रिय परिचयपत्र बितरण गरेसँगै यसकाे अाैपचारिक सुरूवात भएकाे हाे । हाल पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र बितरणकाे कार्यक्रम सुरू गरिएकाेमा अागामी दुर्इ बर्ष भित्रमा देशका सबै जिल्ला बाट बितरण गर्ने याेजना रहेकाे गृहमन्त्रालयले बताएकाे छ । अत्याधुनिक प्रविधीयुक्त यस परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्मका सबै विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । यस परिचय पत्र कत्तिकाे प्रभावकारी हुने हाे त्याे अागामी दिनमा थाहा हुँदै जानेछ । यस विषयमा तपार्इकाे प्रतिक्रिया के छ तल जबाफ लेख्नुहाेस् लेखिएकाे बटनमा क्लिक गरेर अाफ्नाे प्रतिक्रिया ब्यक्त गर्न सक्नुहुनेछ ।
+२
जबाफ
१८४६ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
Ahile ke chha isthiti ?
मलाई रम्रो लागो यो सबै :mrgreen:
१ बर्ष अघि
अवतार
nepali आदरणीय आदरणीय
विस्तृतमा »
cron