प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
नेपाल वायुसेवा निगमले भित्राएका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्व ३५ कराेड रूपैयाँ अनियमित्तता भएकाे ठहर संसदीय उपसमितीकाे ठहर छ । यससँगै संसदीय उपसमितीले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ । वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ । पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्वसचिव शंकर अधिकारीलाई पनि कारवाहीको सिफारिस गरिएको छ । यस वाइडबडी खरिद प्रकरणमा देखिएकाे घाेटालामा काे वढी दाेषी हाेला त ?
जबाफ
१९१० हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
विस्तृतमा »
cron