×
About Services Clients Contact
कुराकानी
विस्तृतमा »
Image एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!!

भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
.
.
ज्योतिष: Biology को Practical Lab मा ….. .

भ्यागुता त ठाउँको ठाउँ बेहोश….
+२
जबाफ
४३५ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron