सुन लार्इ तामामा परिणत गरेर रसायन शास्त्रको क्षेत्रमा अतुलनिय याेगदान पुर्याएबापत यस बर्षको 'रसायन शास्त्र तर्फकाे नाेबेल पुरस्कार' "नेपाल प्रहरीलार्इ" दिने तयारी भइरहेको नाेबेल प्राइज फाउन्डेसनले जनाएको छ ।
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast
