क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा
रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।