×
About Services Clients Contact
कुराकानी
विस्तृतमा »
थाईल्याण्डमा जारी एएफसी अण्डर १९ वुमन्स च्याम्पियन्सीपको छनोट अन्र्तगत समुह बीको पाँचौ खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरीस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे प्रतिस्पर्धा सुरु हुनेछ । कमजोर टोली पाकिस्तानलाई हराउन सके, समुह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने नेपालको सम्भावना बलियो बन्नेछ । तर आजै हुने समुहको अर्को खेलमा थाईल्याण्डले भारतलाई हराउनुपर्नेछ । पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० ले हराएको थियो ।
Image
+३
जबाफ
३८१ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron