पृष्ठ १/१

लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यान

Posted: २ बर्ष
by Annapurna
इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
Image