
ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै
फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन । यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने सायद त्यो सबैभन्दा उत्कृष्ट बन्थ्यो होला ।