प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
उपत्यका भित्रिने यात्रु बढेReeshav Sarkar
Image दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।
+७
जबाफ
१९३३ हेरिएको
३ बर्ष अघि
‘उग्र महिलावादले मात्र पुरुषलाई दुश्मन देख्छ’Sandesh
Image ‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो । बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर तामाङले उसबेलै भनेका थिए- यो त सांस्कृतिक क्रान्ति हो ।
-२
जबाफ
१८९६ हेरिएको
३ बर्ष अघि
‘८ मार्च सम्भ्रान्त महिलाको तीज होइन’Sandesh
Image जतिबेला म कमलरीका रुपमा कसैको घरमा बँधुवा श्रमिकका रुपमा काम गर्थें, त्योबेला नारी दिवस मेरो जानकारीसम्म आइपुगेको थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछिमात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारी भयो । पछिल्लो समय ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने कि अन्तर्राष्ट्रिय नारी दिवस भन्ने दुविधामा छु ।
-१
जबाफ
१४१९ हेरिएको
३ बर्ष अघि
अझै नअाउने भए महानगरका ब्रुमरreeshav
Image मंसिरको पहिलोसाताबाट राजधानी काठमाडौ सडकमा थप पाँच ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ। अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको थियो तर केही प्रक्रिया बाँकी रहेको भन्दै फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।
+४
जबाफ
१२६० हेरिएको
३ बर्ष अघि
नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्रRoshan
Image अमेरिकाको न्यूयोर्कस्थित 'हाउस अफ एस' नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ। ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्। मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्।
+२
जबाफ
९८७ हेरिएको
३ बर्ष अघि
छुवाछुत कायम, दलित महिला सदस्यको कुर्सी अलग्गैnepali
Image स्थानीय तहको हरेक वडामा अनिवार्य रूपमा दलित महिला सदस्य राख्नुपर्ने प्रावधानले सयौँ दलित महिला निर्वाचित भएका छन्। तर जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकायमा पुग्दा पनि आफूले छुवाछुत भने भोग्नु परेको उनीहरू बताउँछन्।
जबाफ
९७२ हेरिएको
४ बर्ष अघि
वायु प्रदुषणले बर्सेनि ६ लाख बालबालिकाको मृत्युReeshav Sarkar
Image हरेक वर्ष विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदुषणका कारण हरेक वर्ष १५ वर्षमुनिका६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ।
जबाफ
९६५ हेरिएको
३ बर्ष अघि
पाकिस्तानमा फेरि भारतीय च्यानल प्रशारणमा प्रतिवन्धMakalu
Image पाकिस्तानको सर्वाेच्च अदालतले भारतीय टिभी च्यानल माथि प्रतिवन्ध लगाएको छ । यसअघि तल्लो अदालतले हटाएको प्रतिवन्धसर्वाेच्च पुन: लगाएको हो । भारतले पाकिस्तान तर्फ बग्ने नदीमा ड्याम बनाएपछि जवाफमा पाकिस्तानले टिभी च्यानल प्रशारणमा नै प्रतिवन्ध लगाएको हो । पाकिस्तानमा भारतीय टिभी च्यानल र फिल्म लोकप्रिय छन् । नदीमा ड्यामको प्रयोग गर्दै भारतले तनाव बढाएको आरोप पाकिस्तानको छ ।भारत हुँदै बग्ने सिन्धु र उसका सहायक नदीमा पाकिस्तानको ८० प्रतिशत सिचाई निर्भर छ ।
+२
जबाफ
९३७ हेरिएको
३ बर्ष अघि
पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?Reeshav Sarkar
Image शिशु जन्मेको ६ महिना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’ मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकै पटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।
+२
जबाफ
८८६ हेरिएको
३ बर्ष अघि
वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिनreeshav
Image वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्। सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। 'पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु' उनको राजीनामा पत्रमा भनिएको छ।
+२
जबाफ
८३५ हेरिएको
३ बर्ष अघि
समाचार लाइक गरेको आरोपमा आइजीपीद्वारा तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोधAnusha
Image सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले समाचार लाइक र सेयर गरेको आरोपमा तल्लो दर्जाका कर्मचारीलाई दुःख दिन थालेका छन् । आफूले गरेका अनियमितता र गलत क्रियाकलापविरुद्ध समाचार निरन्तर आउन थालेपछि उनी सुधारिनुको साटो तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध साँध्न थालेका छन् ।
जबाफ
८२६ हेरिएको
३ बर्ष अघि
घुस लिएको ८० हजार गन्दा गन्दै सरकारी वकिल पक्राउreeshav
Image अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो ।
+२
जबाफ
८१७ हेरिएको
३ बर्ष अघि
'बिकिनी किलर' भनेर पनि चिनिने शोभराज के सुध्रिएकै हुन्Sandesh
Image विगत १५ वर्षदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पछिल्लो समय 'निकै सुध्रिएको' कारागार प्रशासनका अधिकारीहरूले बताएका छन्। सर्वोच्च अदालतले हालै विद्यमान कानुनी व्यवस्था अनुसार शोभराजलाई कैद छुट दिने वा नदिने भन्ने बारेमा निर्णय लिन सरकारलाई आदेश दिएका बेला केन्द्रीय कारागारको पछिल्लो भनाइ आएको हो।
जबाफ
८०७ हेरिएको
३ बर्ष अघि
फिलिपिन्सको विमानस्थलमा तस्करले छाडे १५ सय वटा अवैध कछुवाNeelam
Image फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्। चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।
जबाफ
८०७ हेरिएको
३ बर्ष अघि
भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होडNeelam
Image पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ।त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।
जबाफ
८०४ हेरिएको
३ बर्ष अघि
राहत शिक्षकको आन्दोलनमा अश्रुग्यासPrajwal
Image राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।
जबाफ
७९९ हेरिएको
३ बर्ष अघि
लाइसेन्सको आवेदन अब छठपछि मात्र खुलाइनेAnusha
Image दशैंअघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन अब छठपछि मात्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दशैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो ।
+२
जबाफ
७८९ हेरिएको
३ बर्ष अघि
नारायणगढ–मुग्लिन सडकको नयाँ रुपMakalu
Image नारायणगढ–मुग्लिन सडकको नाम सुन्दा धेरैको मनमा धुलो, खाल्डो, जाम र ज्यानै लिने पहिरोको त्रासको नमिठो सम्झनाको आँधी हुरी नै चल्छ । काठमाडौं भित्रिने देशको यो मुख्य सडकमा दिनहुँ १० औं हजार गाडी ओहरदोहर गर्छन् । यो सडकलाई फराकिलो बनाउने काम सुरु भएपछि बेहोर्नु परेको अस्तव्यस्तताले धेरै यात्रुलाई पिरल्यो । तर यो पिर व्यथा अब बिगत भएको छ ।
+२
जबाफ
७८७ हेरिएको
३ बर्ष अघि
मापदण्ड बिपरितका ४ औषधिको बिक्रीवितरणमा रोकAyush
Image औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा ललितपुरको बिजयदीप ल्याबोरोटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी-मेट ५०० (मेटफोरमीन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको हो ।
जबाफ
७७४ हेरिएको
३ बर्ष अघि
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः मन्त्री रवीन्द्र अधिकारीले आफ्नो अन्तिम भाषणमा के भनेNepali Babu
Image संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका वरिष्ठ अधिकारीहरू भएको एउटा टोलीसहित उनी तेह्रथुमको चुहानडाँडामा एउटा कार्यक्रममा सहभागी भएका थिए।
जबाफ
७७१ हेरिएको
३ बर्ष अघि
Image
महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्Ayush
नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।
-१
७६०
३ बर्ष
cron