प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
फारम भर्ने समयावधि पुनः थपGorkhali
Image त्रिविले ४४ औं दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।
+२
जबाफ
३३९ हेरिएको
३ बर्ष अघि
तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्यAchyut
Image निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ। प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन।
+१
जबाफ
३२७ हेरिएको
३ बर्ष अघि
उपत्यका भित्रिने यात्रु बढेReeshav Sarkar
Image दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन्। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन्।
+७
जबाफ
१४५४ हेरिएको
३ बर्ष अघि
This is an attachment test topicnepali
Image Here I am testing how an attachment will look like.I am attaching a pdf file. Didn't find a pdf, attaching an image file instead. I am including an image also from using the bbcode. Lets see which one appears first.
जबाफ
३८१ हेरिएको
३ बर्ष अघि
छुवाछुत कायम, दलित महिला सदस्यको कुर्सी अलग्गैnepali
Image स्थानीय तहको हरेक वडामा अनिवार्य रूपमा दलित महिला सदस्य राख्नुपर्ने प्रावधानले सयौँ दलित महिला निर्वाचित भएका छन्। तर जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकायमा पुग्दा पनि आफूले छुवाछुत भने भोग्नु परेको उनीहरू बताउँछन्।
जबाफ
६६० हेरिएको
३ बर्ष अघि
Image
महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्Ayush
नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।
-१
४११
२ बर्ष
cron