प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो? हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो। Image
Nepali Babu
Made in Nepal !!
8-) 8-)
जबाफ
५९२ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron