प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले समाचार लाइक र सेयर गरेको आरोपमा तल्लो दर्जाका कर्मचारीलाई दुःख दिन थालेका छन् । आफूले गरेका अनियमितता र गलत क्रियाकलापविरुद्ध समाचार निरन्तर आउन थालेपछि उनी सुधारिनुको साटो तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध साँध्न थालेका छन् । Image
जबाफ
५५८ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron