प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
हरेक वर्ष विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदुषणका कारण हरेक वर्ष १५ वर्षमुनिका६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ।
Image
जबाफ
९६५ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron