प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस/ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । Image
Nepali Babu
Made in Nepal !!
8-) 8-)
जबाफ
४०६ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron