प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ । जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ । Image
Nepali Babu
Made in Nepal !!
8-) 8-)
जबाफ
३७६ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron