प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ। अनुमति पाउनका लागि करिब एक महिना लागेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। Image
-१
जबाफ
८१६ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron