प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।‘कतिखेर पहिरो जान्छ थाहा नै हुँदैन,’ लापुवेशीमा भेटिएका खच्चडवाला कान्छा गुरुङले भने,‘तल वुढीगण्डकी छ, माथि भिर छ, हिँड्दा हिँड्दै कहिले अगाडी, कहिले पछाडी पहिरो खसिरहन्छ, भगवान सम्झदै हिँड्ने गरेका छौँ ।’
Image
+१
जबाफ
२४८० हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
This is a reply with an attachment .
संलग्नक
291205.png
291205.png (३५.२२ किबा) २२१२ पटक हेरिएको
मलाई रम्रो लागो यो सबै :mrgreen:
३ बर्ष अघि
अवतार
nepali आदरणीय आदरणीय
विस्तृतमा »
cron