प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
२० बर्षभन्दा बढी समयदेखि काठमाडाैंबासीहरू मेलम्चीकाे पानीले एत्तीका बर्षकाे प्यास मेट्ने सपना पूरा हुने चरणामा थियाे । तर, साेचेजस्ताे भएन । अन्तिम समयमा अाएर मेलम्ची सपना अनिश्चितता तर्फ धकेलिएकाे छ । अायाेजना सकिन २ महिना भन्दा कम समय रहँदा अायाेजनाकाे ठेक्का पाएकाे इटालियन कम्पनीले अायाेजनाबाट हात झिक्ने संकेत सहित सम्झाैता ताेडेकाे जानकारी सहितकाे पत्र सरकार समक्ष बुझाएकाे छ । मेलम्ची सपना के हाेला ? त्याे अागामी दिनमा विकास हुने घटनाक्रमले पक्कै पनि बताउँनेछ ।
जबाफ
१५१५ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
विस्तृतमा »
cron