प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग

कसले जित्ला यस बर्षकाे इङ्गलिस प्रिमियर लिग ?

भोट बन्द भएको समय : २ बर्ष अघि

लिभरपुल
५० %
मेन्चेस्टर सिटी
५० %
चेल्सी
-
टाेटेन्हम
-
अार्सनल
-
अन्य
-
 
जम्मा भोट:

इङ्गलिस प्रिमियर लिग अन्तर्गतकाे गएरातीकाे खेलमा लिभरपुललार्इ मेनचेस्टर युनाइटेडले पराजीत गरेसँगै इङ्गलिस प्रिमियर लिगकाे उपाधी हाेड थप राेचक बनेकाे छ । लिगकाे सुरूवात देखिनै उत्कृष्ट खेल पस्कदै राम्राे लयमा रहेकाे लिभरपुलकाे अपराजित यात्रा समेत टुङ्गीकाे छ । मेनचेस्टर सिटीकाे घरेलु मैदानमा भएकाे खेलमा घरेलु टिमबिरूद्ध २-१ गाेलअन्तरले लिभरपुल पराजित हुन पुग्याे । तालिकाकाे शीर्षस्थानमा रहकाे लिभरपुल र दाेस्राे स्थानमा रहेकाे मेनचेस्टर सिटीका बिचमा ४ अंककाे फरक कायम भएकाे छ र यससँगै उपाधी हाेड थप राेमान्चक बन्न पुगेकाे छ ।
जबाफ
१६०६ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
विस्तृतमा »
cron