प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् । Image
-२
जबाफ
१०८६ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron