प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो । अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । Image
जबाफ
५७८ हेरिएको
२ बर्ष अघि
जवाफ छनोट:
cron