प्रसंगको विषय रोज्नुहोस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए।हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्याउने सभामुख महराको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताए।
Image
Student of Journalism, Political Science
Lover of Freedom, Justice and Nature
Sports Enthusiast :D :D
+३
जबाफ
५५१ हेरिएको
३ बर्ष अघि
जवाफ छनोट:
cron